17/09/2024
Hiring!
रोड हाउस पिज्जा भैसेपाटीको लागि एक जना वेटर (Waiter) आवश्यक परेको छ । पिज्जा रेन्टुरेन्ट, क्याफेमा काम गरेको अनुभव भएको इच्छुकले [email protected] मा आफ्नो व्यक्तिगत विवरण (Biodata) पठाउन सक्नुहुन्छ ।