15/01/2023
काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज आज दुर्घटनाग्रस्त भएको खबरले स्तब्ध बनाएको छ!दुर्घटनामा ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना ।