Nagdaha Viewpoint Restaurant with Newari Kitchen

Nagdaha Viewpoint Restaurant with Newari Kitchen Location: Lalitpur-24, Dhapakhel, Nagdaha

20/03/2026

आदरणीय ग्राहक महानुभाव ज्यू हरु Nagdaha View point Restaurant मा प्रत्येक शुक्रवार संचालन गर्दै आईरहेको Live Music program हाम्रा छरछिमेकी दाजुभाईहरुका नानी बाबू हरुको यही चैत्र १९ गते देखी SEE Exam सुरु हुने भएकोले उक्त Live Music Program SEE Exam नसकुन्जेल बन्द रहने सम्पूर्ण मा जानकारी गराउन चाहन्छौ। हाल सम्म यहॉहरुले गर्नु भएको साथ सहयोग प्रती Nagdaha view point Restaurant सदैव हार्दिक आभार प्रकट गर्दछ।धन्यवाद!!!
Nagdaha View point restaurant with Newari kitchen
Lalitpur 24 Dhapakhel Nagdaha opposite nag mandir
01-5570659
9851170659
9702670659
9803070659

🙏🙏🙏
30/12/2022

🙏🙏🙏

Family Get-Togethers!!!Location -Nagdaha Viewpoint Restaurant With Newari Kitchen Dhapakhel 24 Nagdaha, opposite Nag man...
30/12/2022

Family Get-Togethers!!!
Location -Nagdaha Viewpoint Restaurant With Newari Kitchen Dhapakhel 24 Nagdaha, opposite Nag mandir height!!!!!

12/11/2022
आदर्निय ग्राहक महानुभाव ज्युहरु यहांहरुको अपार मायां र साथ सहयोग बाट नमस्ते फास्ट फूड एण्ड सेकुवा कर्नर धापाखेल तिनकुनेक...
09/11/2022

आदर्निय ग्राहक महानुभाव ज्युहरु यहांहरुको अपार मायां र साथ सहयोग बाट नमस्ते फास्ट फूड एण्ड सेकुवा कर्नर धापाखेल तिनकुनेको सफलता संगै हामीले पुन एक पटक नागदह भ्यूप्वाईन्ट रेस्टुरेन्ट विथ नेवारी किचेन धापाखेल नागदह यहांहरुको माझ लिएर आएका छौ हामीलाई पुर्ण बिस्वास छ की यहांहरुबाट पाईरहेको साथ सहयोग मायां एवं हामी प्रतीको बिस्वास सदैव रैरहने छ! आउनुहोस यही कार्तिक २६ गते शनिबार बाट हामी खुल्ला रही यहांहरुलाई स्वस्थ र स्वादिस्ट नेवारी परीकार बिभीन्न सेकुवा ग्रील र अन्य परीकारको साथमा सेवा दिने छौ| तर हामी फरमल्ली ओपनिड० मिती २०७९ मंसीर महिनाको दोश्रो हप्ता संगै यहांहरु सम्पुर्णलाई सुचित गरी ओपनीड० गर्ने छौ/
नागदह भ्यूप्वाईन्ट रेस्टुरेन्ट विथ नेवारी कीचेन
ललितपुर २४ धापाखेल नागदह
९८५११७०६५९
९६११०७०६५९

आदर्निय ग्राहक महानुभाव ज्युहरु यहांहरुको अपार मायां र साथ सहयोग संगै नमस्ते फास्ट फूड एण्ड सेकुवा कर्नर धापाखेल तिनकुने...
08/11/2022

आदर्निय ग्राहक महानुभाव ज्युहरु यहांहरुको अपार मायां र साथ सहयोग संगै नमस्ते फास्ट फूड एण्ड सेकुवा कर्नर धापाखेल तिनकुनेको सफलता संगै हामीले पुन एक पटक नागदह भ्यूप्वाईन्ट रेस्टुरेन्ट विथ नेवारी किचेन धापाखेल नागदह यहांहरुको माझ लिएर आएका छौ हामीलाई पुर्ण बिस्वास छ की यहांहरुबाट पाईरहेको साथ सहयोग मायां एवं हामी प्रतीको बिस्वास सदैव रैरहने छ! आउनुहोस यही कार्तिक २६ गते शनिबार बाट हामी खुल्ला रही यहांहरुलाई स्वस्थ र स्वादिस्ट नेवारी परीकार बिभीन्न सेकुवा ग्रील र अन्य परीकारको साथमा सेवा दिने छौ| तर हामी फरमल्ली ओपनिड० मिती २०७९ मंसीर महिनाको दोश्रो हप्ता संगै यहांहरु सम्पुर्णलाई सुचित गरी ओपनीड० गर्ने छौ/
नागदह भ्यूप्वाईन्ट रेस्टुरेन्ट विथ नेवारी कीचेन
ललितपुर २४ धापाखेल नागदह
९८५११७०६५९
९६११०७०६५९

Address

Lalitpur-24, Dhapakhel, Nagdaha
Lalitpur

Telephone

+9779851170659

Website

Alerts

Be the first to know and let us send you an email when Nagdaha Viewpoint Restaurant with Newari Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagdaha Viewpoint Restaurant with Newari Kitchen:

Shortcuts

Share

Category