Hotel & Restaurant News Nepal

Hotel & Restaurant News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel & Restaurant News Nepal, Patan Dhoka, Lalitpur.

"Hotel and Restaurant News Nepal" is a valuable resource for in-depth information on the latest hotel and restaurant news, new openings, promotions, local cuisines to latest food trends and reviews of popular dining and accommodation options.

25/08/2026

स्वदेशमै लगानी गरेर हजारौंलाई रोजगारी दिने र राज्यलाई कर तिर्ने उद्यमीलाई समाज र प्रशासनले 'शोषक' वा 'माफिया' को र.....

06/06/2026

05/06/2026

नेपालीमा एउटा चर्चित उखान छ— ‘ढिलो आयो तर राम्रो आयो ।’ यो उखानलाई चरितार्थ गर्दै नेपाल सरकारले खाद्य स्वच्छता र ....

05/06/2026

टोकियो —पूर्वी टोकियोमा रहेको "हिमालयन कारभान" रेस्टुरेन्ट विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ। सस्तो मू...

07/05/2026

We built Nepal’s first culinary media platform from zero — now in GROWTH stage.

Opening limited early-stage investment opportunities.

👉 DM for pitch deck

07/05/2026

गर्मीमा हाइड्रेट राख्ने ट्रिङ्कहरू

07/05/2026

दैनिक खानपानमा केही पोषिलो खानेकुरा थप्दा मुटु, मस्तिष्क, पेट र रोग प्रतिरोधात्मक क्षमतामा सकारात्मक असर पर्न सक...

29/04/2026

28/04/2026

१० केजीभन्दा कम तौलका 'बेकरी सर्टेनिङ्ग' उत्पादन र बिक्रीमा रोक: १५ दिनभित्र बजारबाट फिर्ता गर्न निर्देशन

~~ सरकारले बेकरीजन्य वस्तुहरूमा प्रयोग हुने ‘बेकरी सर्टेनिङ्ग’ (डाल्डा घिउ जस्तै पदार्थ) को उत्पादन, प्याकेजिङ्ग र बिक्री वितरणमा नयाँ प्रतिबन्ध लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अबदेखि १० किलोग्राम भन्दा कम तौलका प्याकमा बेकरी सर्टेनिङ्ग उत्पादन र बिक्री गर्न पूर्ण रूपमा रोक लगाएको हो।

विभागको नयाँ निर्णयानुसार, कुनै पनि उद्योगले १० केजीभन्दा कम तौलका साना प्याकहरूमा यो पदार्थको उत्पादन वा प्याकेजिङ्ग गर्न पाउने छैनन्। औद्योगिक प्रयोजनका लागि मात्र उपयुक्त मानिने यस्तो पदार्थ साना प्याकहरूमा उपलब्ध हुँदा घरायसी भान्छामा समेत प्रयोग हुन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको बुझिएको छ।

बजारबाट फिर्ता गर्न १५ दिने समयसीमा

विभागले नयाँ नियम लागू गर्नुपूर्व नै बजारमा पठाइएका १० केजीभन्दा कम तौलका मौज्दात प्याकहरू फिर्ता (Recall) गर्न समेत कडा निर्देशन दिएको छ। सूचना प्रकाशित भएको १५ दिनभित्र त्यस्ता सबै उत्पादनहरू बजारबाट फिर्ता गरी सोको जानकारी विभाग वा सम्बन्धित क्षेत्रको मातहतका कार्यालयहरूमा गराउनुपर्नेछ।

कारबाहीको चेतावनी

यस निर्देशनको बर्खिलाप गर्ने उद्योगी वा व्यवसायीलाई कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ। यदि कसैले तोकिएको तौलभन्दा कमका प्याकहरू उत्पादन वा बिक्री गरेको पाइएमा भर्खरै जारी भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ। यो निर्णयसँगै अब बेकरी सर्टेनिङ्गको प्रयोग केवल ठूला औद्योगिक प्रयोजनमा मात्र सीमित हुने र बजारमा यसको जथाभावी खुद्रा बिक्रीमा नियन्त्रण आउने विश्वास गरिएको छ।

Ghum Nepal
23/04/2026

Ghum Nepal

घरमै बसेर होटेल र होमस्टे बुकिङ गर्न सकिने ‘घुम नेपाल’ एप सार्वजनिक । समाचार लिङ्क कमेन्ट बक्समा 👇

Address

Patan Dhoka
Lalitpur
9400

Alerts

Be the first to know and let us send you an email when Hotel & Restaurant News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel & Restaurant News Nepal:

Shortcuts

Share