27/10/2022
Happy Dipawoli 2079
तिहार सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, दियो बालेर, ज्ञानमय भएर,
खुशी भएर, उल्लास भएर,
सबैका लागि सधैं-सधैं मंगलमय बनेर,
सबै-सबैलाई शुभकामना बनेर |