06/05/2022
के तपाईलाई थाहा छ हाम्रो वडामा कुन पार्टीबाट को को उठ्दैछन् ?कुन पार्टीको एजेण्डा के कस्तो छ ? यी यस्ता प्रश्नहरूको जिज्ञासा मेटाउन र आफूलाई लागेका प्रश्नहरु उमेदवारसंग प्रत्यक्ष सोध्न भोलि ठिक ३ बजे वडा भवनमा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछु ।धन्यवाद !