19/04/2026
नयाँ बर्ष २०८३-०१-०१ को दिनमा भेडेटार झण्डा चाेक लक्की द्र कार्यक्रम मा बिजेता हुनु भई हाम्रो एम.सि.जि.फ. फ.पि. मार्फत कम्बो नास्ता सेट हासिल गर्नु भएको मा विशेष बधाई तथा हाम्रो एम.सि.जि.फ. फ.पि. भ्रमण को लागि हार्दिक धन्यवाद श्री manjil rai Khandbari -9 भेडेटार झण्डा चौक