President Sekuwa

President Sekuwa Food & beverage restaurant
Where every meal is a celebration स्वच्छ बातावरण, सरल ठेगाना !
स्तरिय सेवा, स्वादिस्ठ खाना !!

Where we are ::
president sekuwa -battishputali, Old Baneshor
Hotline :: 01 5917206 | 9851119094

president sekuwa- maharajganj
Hotline: 01-4514992 / 9851111706

president art restaurant, Kumaripati, Lalitpur
Hotline: 01-5400624/9841845548

president sekuwa- Kalanki Ravibawan
kalanki mandir (Ravibhawan Lampati)
Hotline 01-4387618 / 9841309094

president sekuwa- Machapokhari Chowk, Balaju
Hotl

ine 01-4360042 / 9851111310

president bakery- Machapokhari, Balaju
Hotline 01-4351755 / 9851324245

president sekuwa- Sunahara, Kathmandu
Hotline 01-5368453/ 9851111530

president tass bazar - Pulchowk, Narayanghat
Hotline 056-598368 / 9855050603

president sekuwa - Bharatpur
Hotline 9855050603

यदि तपाई काठमाडौ हुनुहुन्छ र मिठोमिठो खानाको पारखि हुनुहुन्छ भने जान छुटाउनै नहुने ठाउ प्रेसिडेन्ट l स्वच्छ बाताबरण ,सलर...
20/02/2026

यदि तपाई काठमाडौ हुनुहुन्छ र मिठोमिठो खानाको पारखि हुनुहुन्छ भने जान छुटाउनै नहुने ठाउ प्रेसिडेन्ट l स्वच्छ बाताबरण ,सलर ठेगाना ,स्तरिय सेवा ,स्वादिष्ट खाना संगै साथमा लाइभ म्युजिक l 😴
काठमाडौको बिभिन्न ठाउहरुबाट प्रेसिडेन्ट हस्पिटालिटि ग्रुपले सेवा प्रदान गर्दै आईरहेको छ l प्रेसिडेन्ट हस्पिटालिटि ग्रुप बिगत १९ बर्ष देखि सन्चालनमा छ भने हाल सम्म काठमाडौं र काठमाडौं बाहिर गरि १४ ओटा शाखाहरु रहेको छ l प्रेसिडेन्ट बिजनेश ग्रुपले प्रत्यक्ष अप्रत्यक्ष गरि ३०० भन्दा बढि कर्मचारिलाई रोजगारि प्रदान गर्दै आएको छ जसले गर्दा दक्ष जनशक्ति देश भित्रै बस्ने बातबरण सिर्जना गरेको छ भने युवा शक्तिलाई देश भित्रै रोजगारिको राम्रो प्रबन्ध मिलाएर देश बाहिर जान रोकेको छ l बिशेषगरि प्रेसिडेन्ट बिजनेश ग्रुपले काठमाडौं महानगरपालिका संगको सहकार्यमा काठमाडौ भित्र रहेका आफ्नो शाखाहरुमा पैदल यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै यात्रुहरुको सहजताको लागि खुल्ला निशुल्क पानी र सौचालयको ब्यवस्था समेत गर्दै आएको छ l
Excellent Room ,Food ,Drinks ambiance and hospitality . 🏠 🥘 🍹
President Sekuwa Battisputali
President Sekuwa Maharajganj ktm
President Sekuwa Machhapokhari
Hotel President

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵


महाशिवरात्रिको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।


12/02/2026

यो Valentine’s Day मा प्रेमलाई स्वादसँग जोड्नुहोस् ❤️

आफ्नो विशेष मान्छेसँग मिठो समय बिताउन, न्यानो वातावरण, स्वादिलो परिकार र यादगार क्षणहरूका लागि, President Sekuwa मा भेटौं।

प्रेसिडेन्ट सेकुवा |
📍 काठमाडौं | चितवन | लुम्बिनी
📞 ९८५११११७०६
स्वाद, स्वास्थ्य र आतिथ्यता संगै संगै।

12/02/2026

Celebrate love in luxury this Valentine’s Day! 💖✨ Book a romantic getaway at President Hotel and create unforgettable memories with your special someone. ❤️🍷💐
For Bookings:
📞 9851162751

Best Of Luck Team Nepal 🇳🇵
08/02/2026

Best Of Luck Team Nepal 🇳🇵


07/02/2026

आगोमा बिस्तारै पोलिएको, मसला राम्रोसँग बसेको र हरेक बाइटमा रसिलो स्वाद… 🔥

स्वादिलो सेकुवा भन्नासाथ , प्रेसिडेन्ट सेकुवा नै सम्झिनुहोस्।
लोकल खसीको उत्कृष्ट मासु, परम्परागत स्वाद र प्रिमियम क्वालिटीको संयोजन।

एक पटक खानुहोस्, स्वाद आफैं बोल्छ।

प्रेसिडेन्ट सेकुवा |
📍 काठमाडौं | चितवन | लुम्बिनी
📞 ९८५११११७०६
स्वाद, स्वास्थ्य र आतिथ्यता संगै संगै।

06/02/2026

साथीहरूसँग सेकुवा र ड्रिंक्सको मजा लिन मन छ? 🔥🍻
बब्बल ठाँउ चाहिन्छ भने , प्रेसिडेन्ट सेकुवा नै हो!

लोकल खसीको स्वादिलो सेकुवा, रमाइलो माहोल र क्वालिटी ड्रिंक्स , साथीभाइसँगको भेटघाटलाई बनाउँछ अझै स्पेशल।

प्रेसिडेन्ट सेकुवा |
📍 काठमाडौं | चितवन | लुम्बिनी
📞 ९८५११११७०६
स्वाद, स्वास्थ्य र आतिथ्यता संगै संगै।

02/02/2026

सहरकै उत्कृष्ट सेकुवा खोज्दै हुनुहुन्छ?

त्यसो भए गन्तव्य एउटै , प्रेसिडेन्ट सेकुवा।
लोकल खसीको मासु, परम्परागत मसला र अद्वितीय स्वादले हरेक पटक बनाउँछ विशेष अनुभव।
एक पटक आएर स्वाद लिनुहोस्, फेरि फेरि आउन मन लाग्छ।

प्रेसिडेन्ट सेकुवा , स्वाद, स्वास्थ्य र आतिथ्यता संगै संगै।
📍 काठमाडौं | चितवन | लुम्बिनी
📞 ९८५११११७०६

राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अम...
30/01/2026

राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली..


29/01/2026

सेकुवा भनेपछि स्वाद मात्रै होइन, गुणस्तर पनि हो।
प्रेसिडेन्ट सेकुवामा प्रयोग हुने मासु लोकल , अर्गानिक र उच्च गुणस्तरको हुन्छ, त्यसैले हाम्रो सेकुवा नेपालकै उत्कृष्टमध्ये पर्छ।
शुद्ध सामग्री, सही मसला र परम्परागत पकाउने शैलीको स्वाद अनुभूति गर्नुहोस्।

प्रेसिडेन्ट , स्वाद, स्वास्थ्य र आतिथ्यता संगै संगै।
📍 काठमाडौं | चितवन | लुम्बिनी
📞 ९८५११११७०६

[President Sekuwa, Nepali Sekuwa, Authentic Nepali Food, Local Masu, Organic Ingredients, Nepali Cuisine, Traditional Sekuwa, Taste of Nepal, Best Sekuwa in Nepal, Nepali Street Food, Healthy Nepali Food, Family Friendly Restaurant, Food Lovers Nepal, Flavorful Sekuwa, Nepal Foodie]

शुद्ध सामग्री🔥 परम्परागत स्वाद🥣 प्रेसिडेन्ट सेखुवाको बट्टाई सुपआजै ट्राइ गर्नुहोस्।
28/01/2026

शुद्ध सामग्री
🔥 परम्परागत स्वाद
🥣 प्रेसिडेन्ट सेखुवाको बट्टाई सुप
आजै ट्राइ गर्नुहोस्।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when President Sekuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to President Sekuwa:

Share