29/03/2025
🏇 घोडे जात्राको शुभकामना! 🇳🇵
काठमाडौं उपत्यकाको ऐतिहासिक पर्व घोडे जात्रा, वीरता र पराक्रमको प्रतीक हो।
यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा समृद्धि, शान्ति, र सुस्वास्थ्यको हार्दिक शुभकामना!
✨ हाम्रो संस्कृति, हाम्रो पहिचान ✨
#शुभकामना