10/04/2026
नयाँ वर्ष २०८३ तथा बिस्का जात्राको हार्दिक शुभकामना सम्पूर्ण नेपालीहरूमा! 🎉
यस विशेष अवसरमा भोलिदेखि कोसामान अर्डर गर्दा पाउनुहोस् अतिरिक्त ५% छुट। साथै, गाईको शुद्ध घ्यू मात्र रु. १०५० प्रति लिटरमा उपलब्ध (MRP रु. १३५०)।
योoffer चैत २८, २०८२ देखि वैशाख ५, २०८३ सम्म मात्र मान्य रहनेछ।
छिटो गर्नुहोस् र यो अवसरको फाइदा लिनुहोस्! 😊
:::