09/09/2022
आजबाट, हामीले विदेश नीति र राजनीतिको विभिन्न समसामयिक मामिलाहरूमा समर्पित Bichar Utsarga पोडकास्ट सुरु गरेका छौं। यस पहिलो एपिसोडमा, हामीले SPP, IPS, GSI र अग्निपथको बारेमा छलफल गरेका छौं । हेरेर आनन्द लिनुहोस् :)
How State Partnership Program is Opportunity for Nepal also Indo-Pacific Strategy and GSI | Bichar Utsarga Podcast - Episode- 1In this Podcast- Episode- 1 We...