16/10/2025
✅ आवश्यक छ !!!
BST Food Pvt. Ltd. का लागि मध्य बानेश्वर र विजुली बजार पुलदेखि कालो पुलसम्म मुख्य सडकको दायाँ–बायाँ ३०० देखि ४०० मिटर भित्र, २ वटा गाडी पास हुने बाटो भएको ९,१० आनामा बनेको घर वा १.५/२ रोपनी जग्गा कम्तिमा १० देखि १५ वर्षका लागि भाडामा आवश्यक छ।
📌 उपयुक्त घर वा खाली जग्गा दिन इच्छुक घरधनीले सम्पर्क गर्नुहोस्।
📞 Contact: 9851064360
9861725813
#भाडामाजग्गा #भाडामाघर #काठमाण्डौ