Madhuram

Madhuram Sweets and Snacks

13/09/2026
11/09/2026

एकपटक चाख्नुहोस्, स्वादले आफैं फेरि बोलाउनेछ।
मधुरमको जेरी :मिठास, शुद्धता र स्वादको सुन्दर संगम 🙏

बाहिर सुनौलो चमक,भित्र घिउको मिठो सुवास,
र प्रत्येक गाँसमा घरको मिठास। 🥰

सम्पर्क नं: ९७४९३५०४५५

📍गुर्जुधारा काठ्मान्डौ
📍ढुँगेधारा, बनस्थली
काठ्मान्डौ

11/09/2026

स्वादमा मिठास हाम्रो मधुरम 🙏

मदुरम्—
जहाँ मिठाई केवल स्वाद होइन,
सम्झना र सम्बन्धमा घोलिएको मिठास हो। ❤️

शुद्ध घिउ बाट बनेको जेरी गुर्जूधारा चोक मधुरम!!
06/07/2025

शुद्ध घिउ बाट बनेको जेरी गुर्जूधारा चोक मधुरम!!

Today’s special
07/05/2024

Today’s special

Madhuram special dahi puri chat !!!!!
08/04/2024

Madhuram special dahi puri chat !!!!!

भक्तपुर्को प्रख्यात जूजू धौ दही मधुरम मिठाई पसल गुरजुधारा मा उपलब्ध छ है !!!
10/03/2024

भक्तपुर्को प्रख्यात जूजू धौ दही मधुरम मिठाई पसल गुरजुधारा मा उपलब्ध छ है !!!

23/04/2023

आजवाट मधुरम् स्विट्सको दोस्रो शाखा च. न. पा सतुडं्गलमा सुरु गरियो । तसर्थ सो क्षेत्रमा रहनुहुने आदरणिय सवै सवै ग्राहक महानुभावहरु शुद्द घ्यु वाट वनेका विभिन्न प्रकारका स्वादिष्ट मिठाईहरुका लागी हामीलाइ सम्झनुहोला 😊🥰

नेपालीहरुको महान चाड तिहारको पावन अवसरमा  सवै सवै जनहरुमा  स- सम्मान हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु साथै तिहर विशे...
24/10/2022

नेपालीहरुको महान चाड तिहारको पावन अवसरमा सवै सवै जनहरुमा स- सम्मान हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु साथै तिहर विशेष को लागि विभिन्न प्रकारका मीठाई हरु हाम्रो पसलमा उपलब्ध छन् । तसर्थ आफ्नो ईक्ष्या र चाहना अनुसारका मीठाईहरु सुपथ मुल्यमा लैजानुहोला ।
स्थान
चन्द्ारगिरी नगरपालिका, गुर्जुधारा काठमांडू।

Address

Gurjudhara
Kathmandu

Telephone

+9779749497300

Website

Alerts

Be the first to know and let us send you an email when Madhuram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category