Brichyalaya Resort Kapan

Brichyalaya Resort Kapan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Brichyalaya Resort Kapan, Health Food Restaurant, Mango Danda, Kapan, Kathmandu.

🌿 वृक्षालय रिसोर्ट – Mango Danda, Kapan, Kathmandu
Peaceful vibes | Authentic Nepali Cuisine
Family & Events
Weddings • Birthdays • Gatherings
Local delicacies & drinks at MRP
शहरभित्रको गाउँ
📞 Call/WhatsApp: 01-4813094 | 9846559154
Book Now!

🐍 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏नाग देवताको पूजा–आराधनाले घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुरक्षा ल्याओस्।यस...
17/08/2026

🐍 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏

नाग देवताको पूजा–आराधनाले घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुरक्षा ल्याओस्।
यस पावन पर्वले सबैको जीवनमा शुभता र सकारात्मक ऊर्जा प्रदान गरोस्।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नाग पञ्चमीको हार्दिक शुभकामना! 🌿🙏

#नागपञ्चमी #शुभकामना #वृक्षालय

🥣 साउन १५ – खीर खाने दिनको हार्दिक शुभकामना!मिठास, स्वास्थ्य र समृद्धिले तपाईंको जीवन सधैं भरिपूर्ण रहोस्। 🌿✨📍 आकाशधारा,...
31/07/2026

🥣 साउन १५ – खीर खाने दिनको हार्दिक शुभकामना!
मिठास, स्वास्थ्य र समृद्धिले तपाईंको जीवन सधैं भरिपूर्ण रहोस्। 🌿✨

📍 आकाशधारा, कापन, काठमाडौं
📞 01-4813094 | 9846559154

🌱 वृक्षालय – स्वस्थ जीवनको प्राकृतिक छनोट।

#खीरखानेदिन #साउन१५ #वृक्षालय

30/07/2026

𝐅𝐑𝐎𝐌 𝐎𝐔𝐑 𝐅𝐀𝐑𝐌 𝐓𝐎 𝐘𝐎𝐔𝐑 𝐏𝐋𝐀𝐓𝐄
𝐀𝐔𝐓𝐇𝐄𝐍𝐓𝐈𝐂 𝐅𝐋𝐀𝐕𝐎𝐑.
𝐁𝐫𝐢𝐜𝐡𝐲𝐚𝐥𝐚𝐲𝐚 𝐊𝐚𝐩𝐚𝐧 — जहाँ स्वाद, शान्ति र अपनत्व एकै ठाउँमा भेटिन्छ ❤️
एकचोटि आएपछि, फेरि–फेरि आउन मन लाग्ने ठाउँ ✨
📍 𝐀𝐤𝐚𝐬𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐩𝐚𝐧, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟎𝟏-𝟒𝟖𝟏𝟑𝟎𝟗𝟒 / 𝟗𝟖𝟒𝟔𝟓𝟓𝟗𝟏𝟓𝟒

आधारभूत फोटोग्राफी, भिडियोग्राफी तथा पत्रकारिता तालिममा दैनिक खाजा व्यवस्थापनमार्फत सहयोग पुर्‍याएको वृक्षालय रिसोर्ट, क...
22/06/2026

आधारभूत फोटोग्राफी, भिडियोग्राफी तथा पत्रकारिता तालिममा दैनिक खाजा व्यवस्थापनमार्फत सहयोग पुर्‍याएको वृक्षालय रिसोर्ट, कपनलाई प्रदान गरिएको कदरपत्र ग्रहण गर्दा खुशीसँगै अझ ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु।

यो सम्मान केवल हाम्रो कामको मूल्यांकन मात्र नभई आगामी दिनमा अझ उत्कृष्ट सेवा, सामाजिक योगदान र समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न प्रेरणा दिने ऊर्जा पनि हो। यस सम्मानका लागि बुढानीलकण्ठ नगर उप-प्रमुख अनिता लामा ज्यू, वडा नं. ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे ज्यू तथा सम्पूर्ण आयोजक परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। 🙏❤️

"सम्मानले गर्व मात्र होइन, अझ राम्रो गर्ने जिम्मेवारी पनि बढाउँछ।"

🍽️ परिवार, साथीभाइ वा 𝐆𝐚𝐭𝐡𝐞𝐫𝐢𝐧𝐠 का लागि अब स्वादिलो गाउँले खानाको 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐂𝐨𝐦𝐛𝐨! 😍वृक्षालयको ५ जनाको लागि 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐂𝐨𝐦𝐛𝐨 ...
15/05/2026

🍽️ परिवार, साथीभाइ वा 𝐆𝐚𝐭𝐡𝐞𝐫𝐢𝐧𝐠 का लागि अब स्वादिलो गाउँले खानाको 𝐏𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐂𝐨𝐦𝐛𝐨! 😍

वृक्षालयको ५ जनाको लागि 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐂𝐨𝐦𝐛𝐨 𝐒𝐞𝐭 —
🥘 ग्रेभी
🍖 भुटुवा
🥟 छोइला
🍛 आफ्नो रोजाइको डिँडो वा खाना सेट

✨ आगोको चुलोमा पकाइएको शुद्ध गाउँले स्वाद
👨‍👩‍👧‍👦 𝐅𝐮𝐥𝐥 𝐅𝐚𝐦𝐢𝐥𝐲 𝐅𝐞𝐚𝐬𝐭 𝐚𝐭 𝐉𝐮𝐬𝐭 𝐑𝐬. 𝟓𝟓𝟎𝟎

📍 𝐀𝐤𝐚𝐬𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐩𝐚𝐧, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟎𝟏-𝟒𝟖𝟏𝟑𝟎𝟗𝟒 / 𝟗𝟖𝟒𝟔𝟓𝟓𝟗𝟏𝟓𝟒

12/05/2026

𝐁𝐫𝐢𝐜𝐡𝐲𝐚𝐥𝐚𝐲𝐚 𝐊𝐚𝐩𝐚𝐧 — जहाँ स्वाद, शान्ति र अपनत्व एकै ठाउँमा भेटिन्छ ❤️
एकचोटि आएपछि, फेरि–फेरि आउन मन लाग्ने ठाउँ ✨
📍 𝐀𝐤𝐚𝐬𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐩𝐚𝐧, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟎𝟏-𝟒𝟖𝟏𝟑𝟎𝟗𝟒 / 𝟗𝟖𝟒𝟔𝟓𝟓𝟗𝟏𝟓𝟒
See less

08/05/2026

𝐁𝐫𝐢𝐜𝐡𝐲𝐚𝐥𝐚𝐲𝐚 𝐊𝐚𝐩𝐚𝐧 — जहाँ स्वाद, शान्ति र अपनत्व एकै ठाउँमा भेटिन्छ ❤️
एकचोटि आएपछि, फेरि–फेरि आउन मन लाग्ने ठाउँ ✨

📍 𝐀𝐤𝐚𝐬𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐩𝐚𝐧, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟎𝟏-𝟒𝟖𝟏𝟑𝟎𝟗𝟒 / 𝟗𝟖𝟒𝟔𝟓𝟓𝟗𝟏𝟓𝟒

05/05/2026

𝐁𝐫𝐢𝐜𝐡𝐲𝐚𝐥𝐚𝐲𝐚 𝐊𝐚𝐩𝐚𝐧 — जहाँ स्वाद, शान्ति र अपनत्व एकै ठाउँमा भेटिन्छ ❤️
एकचोटि आएपछि, फेरि–फेरि आउन मन लाग्ने ठाउँ ✨
📍 𝐀𝐤𝐚𝐬𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐩𝐚𝐧, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟎𝟏-𝟒𝟖𝟏𝟑𝟎𝟗𝟒 / 𝟗𝟖𝟒𝟔𝟓𝟓𝟗𝟏𝟓𝟒

04/05/2026

𝐅𝐑𝐎𝐌 𝐎𝐔𝐑 𝐅𝐀𝐑𝐌 𝐓𝐎 𝐘𝐎𝐔𝐑 𝐏𝐋𝐀𝐓𝐄
𝐀𝐔𝐓𝐇𝐄𝐍𝐓𝐈𝐂 𝐅𝐋𝐀𝐕𝐎𝐑.

𝐁𝐫𝐢𝐜𝐡𝐲𝐚𝐥𝐚𝐲𝐚 𝐊𝐚𝐩𝐚𝐧 — जहाँ स्वाद, शान्ति र अपनत्व एकै ठाउँमा भेटिन्छ ❤️
एकचोटि आएपछि, फेरि–फेरि आउन मन लाग्ने ठाउँ ✨

📍 𝐀𝐤𝐚𝐬𝐞𝐝𝐡𝐚𝐫𝐚, 𝐊𝐚𝐩𝐚𝐧, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
📞 𝟎𝟏-𝟒𝟖𝟏𝟑𝟎𝟗𝟒 / 𝟗𝟖𝟒𝟔𝟓𝟓𝟗𝟏𝟓𝟒

01/05/2026

🌿 वृक्षालय, कपनमा स्वाद र अपनत्वको अनुभव! 🌿

अब मात्र रु. ५,५०० मा ५ जनाको लागि विशेष भाले कम्बो सेट 🍗🔥

👉 चार स्वादिलो परिकार सहित:
• ग्रेभी
• भुटुवा
• छोइला
• आफ्नो रोजाइको ढिँडो वा खाना सेट

🔥 आगोको चुलोमा पकाइएको — शुद्ध मौलिक स्वाद!
👨‍👩‍👧‍👦 परिवार, साथीभाइसँग बिताउने मीठो पलको लागि उत्तम स्थान

💚 यहाँ पेट मात्र होइन… मन पनि भरिन्छ।

📍 स्थान: Mango Danda, Kapan

Address

Mango Danda, Kapan
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Brichyalaya Resort Kapan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share