30/07/2026
श्रावण १५ को पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई खिर खाने शुभकामना। 💚
खिरको मिठासले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी सधैं भरिरहोस्।
हार्दिक शुभकामना सहित,
💚 चिया बाटिका परिवार
l