09/05/2020
गधा धाेएर गोरु बन्लान् , खेत जोत्लान् भन्ठानेको ! एउटा छिमेकीले खेत नै कब्जा गरिसक्यो, सीमा बाँध्ने छाँटकाँट छैन । गाई बनेर दूध देलान् भन्ठानेको, अर्को छिमेकीले छातीमै लात्ती हानिसक्यो, प्रतिकार गर्ने हुती नै छैन । Laxman Gamnage ले भनेझैं- कति धुनु हाैं गधाहरुलाई !!