14/04/2026
नयाँ वर्ष २०८३ को शुभकामना
यस नयाँ वर्षले तपाईंको जीवनमा खुशी र सफलता ल्याओस्। तपाईंका सबै सपनाहरू साकार होऊन् र तपाईंको हृदय आनन्दित रहोस्। तपाईं र तपाईंको परिवारमा शान्ति, प्रेम र समृद्धिको कामना गर्दछु।