12/10/2018
देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा यो दसैंको हार्दिक मंगलममय शुभकामना व्यक्त गर्दै एभरेष्ट ब्रोडकास्टिङ प्रा.लि.द्वारा निर्मित यो म्युजिक भिडियो सहृदय समर्पण गर्दछु ।
स्वदेशमा चाडवाडले झपक्कै छोपेको छ । गाउँघरमा आमा, बुवा, श्रीमती, बालबच्चा दशैं तिहारको तयारीमा छन् । तर देशको आधाज...