Everest Multi Cuisine Restaurant

Everest Multi Cuisine Restaurant Discover high-quality, affordable dining in a clean, welcoming environment. Our friendly staff ensures fast service and a great experience.

The perfect place to hang out and enjoy diverse flavors!

बिजयादशमिको अवसरमा सबै ग्राहकमहानुभावहरुलाइ सुस्वास्थ्य, सुख शान्ती समृद्धि को हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।साथै हाम...
29/09/2025

बिजयादशमिको अवसरमा सबै ग्राहकमहानुभावहरुलाइ सुस्वास्थ्य, सुख शान्ती समृद्धि को हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।साथै हाम्रो एभरेस्ट मल्टीकुजिन रेस्टुरेन्ट यहि 14 गतेदेखी 17 गरेसम्मलाई बिजयादशमी मनाउन जानू पर्ने भएकोले हाम्रो सेवा बन्द हुने जानकारी समेत गराउदछु।यो समयमा हजुरहरुलाइ पर्न गएको असुबिधा प्रती क्षमा प्रार्थी छौ।
एभरेस्ट मल्टिकुजिन रेस्टुरेन्ट परिवार

19/06/2025

सबैलाइ स्वागतम! स्वागतम! स्वागतम!

17/06/2025

🕯️ "Come hungry, leave happy—where comfort meets cuisine."

16/06/2025

Join our outlets good service good food family environment meeting room birthday get together lunch box marriage party many more 👏👏👏💗💖💜one time visit our places & discount 10 percent our food & drinks mRp 🌷🌷👏👏💖💜

16/06/2025

Our new everest bulding join our service get together meeting birthday marriage party lunch box many more👏💗💜💖😎roof top garden💙🌷💗💖

16/06/2025

"Good food, good mood, great company."

Meats lover join to everest 👏👏💗💜🌷
16/06/2025

Meats lover join to everest 👏👏💗💜🌷

16/06/2025

chef spl platter 💜👏💙💖

Everest  Multi Cuisine Restaurant  यहाँलाई हार्दिक स्वागत गर्दछ हामी नयाँ नामको साथ हजुरहरूको सेवामा उपस्थित भएका छौं। ह...
05/06/2025

Everest Multi Cuisine Restaurant यहाँलाई हार्दिक स्वागत गर्दछ हामी नयाँ नामको साथ हजुरहरूको सेवामा उपस्थित भएका छौं। हाम्रो आफ्नै अर्गानिक फार्मबाट उत्पादित भेजिटेबलहरु सहित काठमाडौँकै एकमात्र अर्गानिक रेस्टुरेन्ट हो। त्यसैले यहाँ हरु आउनुहोस् रम्नुहोस् रमाउनुहोस् मिठो खाना परिकारको साथ सपरिवार पाल्नुहोला एभरेस्ट मल्टी कुजिन रेस्टुरेन्ट हार्दिक स्वागत गर्दछ। हाम्रो यो रेस्टुरेन्ट बिहान ८ बजेदेखि रात्री ९ बजेसम्म यहाँहरूको सेवामा खुला रहनेछ। हामीले अहिले नयाँ नाम सहित नयाँ भेराइटी नयाँ फाइन डाइनिङ सेटिङ सहित everest multi cuisine restaurant यहाँहरुको सेवामा लागेको छ

03/02/2025
एभरेस्ट फास्ट फुड क्याफेको सन्चालक कुमार भण्डारी फास्ट फुड को छाता सङ्गठन फास्ट फुड एशोसियसन नेपालको केन्द्रिय सचिवमा नि...
14/01/2025

एभरेस्ट फास्ट फुड क्याफेको सन्चालक कुमार भण्डारी फास्ट फुड को छाता सङ्गठन फास्ट फुड एशोसियसन नेपालको केन्द्रिय सचिवमा निर्वाचित हुनु भएकोमा एभरेस्ट क्याफे परिवार धन्यवाद ब्यक्त गर्दछ।कार्यसफलताको शुभकामना छ।

Address

Sharda Marga, Jor Pipal Bhatbhateni
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779849355894

Website

Alerts

Be the first to know and let us send you an email when Everest Multi Cuisine Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Multi Cuisine Restaurant:

Share

Category