30/06/2026
हार्दिक बधाई तथा शुभकामना 🎊🎈🎉 ❤️❤️🙏🙏🙏
हाम्रा अध्यक्ष (Chairman) श्री संघर्ष विष्ट ज्यू, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनयन हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। ❤️❤️🎉🎉🎉🎊🎊👏🏻🙏
Nepali Chulo Family 🎉🎉🎊👏🏻🙏🙏🎉❤️❤️