Umoja Coffee Nepal

Umoja Coffee Nepal Umoja Coffee

It'S Coffee Time

टीकाको दिन बाहेक हामी सँधै खुल्लै छौ है !
30/09/2025

टीकाको दिन बाहेक हामी सँधै खुल्लै छौ है !

धेरै धेरै धन्यवाद Nepal Forum of Science Journalists साथमा Chhatra Karki सर। हामीलाई सेवा गर्ने मैाका दिनुभएकेामा
12/07/2025

धेरै धेरै धन्यवाद Nepal Forum of Science Journalists साथमा Chhatra Karki सर। हामीलाई सेवा गर्ने मैाका दिनुभएकेामा

Umoja Coffee Nepalमा पत्रकार पृथ्वी पुन (बल्कुराम) केा 'रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ|
19/05/2025

Umoja Coffee Nepalमा पत्रकार पृथ्वी पुन (बल्कुराम) केा 'रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ|

चैत्र २२ गते शुक्रबार Umoja coffee Nepal, NB center मा......Connecting Karnali Connecting Karnali अभियान अन्तर्गत दैलेख,...
03/04/2025

चैत्र २२ गते शुक्रबार Umoja coffee Nepal, NB center मा......
Connecting Karnali

Connecting Karnali अभियान अन्तर्गत दैलेख, डोल्पा र मुगु पश्चात नेपाली भाषाको उद्गम थलो जुम्ला जिल्लालाई केन्द्रित गरेर शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमद्धरा कर्णालीलाई चिनाउनुका साथै संघिय राजधानी संग जोड्ने अभियान कनेक्टीङ कर्णाली अभियानको चौथो श्रृखला ........
चैत्र २२ गते शुक्रबार र २३ गते शनिबार
Umoja Coffee Nepal NB Center....

We are Hiring....
13/02/2025

We are Hiring....

सीप सिकाैँ, आत्मनिर्भर हाैँ।।।।।।।Barista Class
22/12/2024

सीप सिकाैँ, आत्मनिर्भर हाैँ।।।।।।।
Barista Class

तपाईहरू सब्बैलाई दशैको शुभकामना । दशैमा घर जान पाउनुभएको छैन र मीठो कफी कता पाईएला भन्ने चिन्तामा हुनुहुन्छ भने, अब चिन्...
10/10/2024

तपाईहरू सब्बैलाई दशैको शुभकामना । दशैमा घर जान पाउनुभएको छैन र मीठो कफी कता पाईएला भन्ने चिन्तामा हुनुहुन्छ भने, अब चिन्ता नगर्नुहोस ।
टिकाको दिन बाहेक हामी खुल्ला छौ । Happy Dashain.

हाम्रो यो प्रयास ठूलो नहोला । तर सानो सानो प्रयासले पनि ठूलो सहयोग गर्न सक्छ ।तपाईले आफ्नो तर्फबाट सक्ने सहयोग गर्नुहोला...
28/09/2024

हाम्रो यो प्रयास ठूलो नहोला । तर सानो सानो प्रयासले पनि ठूलो सहयोग गर्न सक्छ ।
तपाईले आफ्नो तर्फबाट सक्ने सहयोग गर्नुहोला ।
यो पोस्टलाई अरू साथीहरूसम्म पुर्‍याएर पनि तपाईले सहयोग गर्न सक्नुहुनेछ ।

हार्दिक निमन्त्रणा ...........असेाज ५ गते ,शनिबार बिहान ११ बजे नयाँबानेश्वर स्थित एन बि सेन्टरको  Umoja Coffee Nepal मा ...
20/09/2024

हार्दिक निमन्त्रणा ...........
असेाज ५ गते ,शनिबार बिहान ११ बजे
नयाँबानेश्वर स्थित एन बि सेन्टरको Umoja Coffee Nepal मा भेटुम
कनेक्टीङ कर्णाली अभियान अन्तर्गत
शब्द, दृश्य,चित्र र उत्पादनमा मुगु

"क्यानभासमा जिरी....!"------------------------------तस्वीरमा जीवन भर्ने काम त्यति सजिलो कहाँ हुन्छ ?रङ्गले पाेतिएका रमणि...
17/09/2024

"क्यानभासमा जिरी....!"
------------------------------

तस्वीरमा जीवन भर्ने काम त्यति सजिलो कहाँ हुन्छ ?
रङ्गले पाेतिएका रमणिय स्थान जिरीका तस्बिरहरुको प्रदर्शनी कार्यक्रममा सहभागी हुन कलाप्रेमी, प्रकृति प्रेमी सम्पुर्णमा हार्दिक निमन्त्रणा गरिन्छ।

आज मङ्गलबार बिहान ८:०० देखि साझ ६:०० सम्म ।

स्थान:- Umoja Coffee Nepal, New Baneshwor (NB Center) 9849303920/9851130819
आयोजक:- Tourism Promotion Forum, Nepal

https://g.co/kgs/DLe9sWF

Address

New Baneshwor
Kathmandu

Opening Hours

Monday 06:30 - 20:45
Tuesday 06:30 - 20:45
Wednesday 06:30 - 20:45
Thursday 06:30 - 20:45
Friday 06:30 - 20:45
Saturday 06:30 - 20:45
Sunday 06:30 - 20:45

Telephone

+9779704473810

Website

Alerts

Be the first to know and let us send you an email when Umoja Coffee Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Umoja Coffee Nepal:

Share

Category