Bajeko Sekuwa

Bajeko Sekuwa Authentic Nepali brand since 4 decades! Serving the best perfectly grilled sekuwa, delicious Nepalese & Indian cuisine, and a vibrant dining experience.

One of the Oldest & Well-known brands of Nepal, having 3 decades of experience in F&B and hospitality. Authentic Nepalese cuisines, Charcoal Barbeque and Many More....

26/09/2026

बाजेको सेकुवा- हरेक स्वादमा नेपालीपनको मिठास!

25/09/2026

सबै कुरा आफ्नो हिसाबले नचल्न सक्छ…
तर साथीहरूसँग बसेर गफ र मिठो चखना भने आफ्नो हिसाबले जमाउन सकिन्छ।

त्यसका लागि चाहिन्छ— तातो झानेको कलेजो, झानेको लसुन–खुर्सानीको स्वाद, crunchy प्याज, capsicum अनि आफ्ना मान्छेहरूसँगको लामो गफ।
किनकि कहिलेकाहीँ ठूलो celebration चाहिँदैन, सानो जमघट नै काफी हुन्छ।

आजै आउनुस् बाजेको सेकुवा, झानेको कलेजोको स्वाद लिनुस्।

कलेजो खान मन छ? त्यसो भए आजको destination बाजेको सेकुवा नै भयो नि, अब फोटो हेरेर मात्रै मुख रसाउने होइन,आजै आउनुस् बाजेक...
24/09/2026

कलेजो खान मन छ?

त्यसो भए आजको destination बाजेको सेकुवा नै भयो नि, अब फोटो हेरेर मात्रै मुख रसाउने होइन,
आजै आउनुस् बाजेको सेकुवा र झानेको कलेजोको मज्जा लिनुस्।

23/09/2026
22/09/2026

WCK सँग हातेमालो गर्दै, हाम्रो सेवा निरन्तर जारी छ।

20/09/2026

विपत्तिको समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्छ।

रसुवा र नुवाकोटमा बाढी–पहिरोबाट प्रभावित परिवारहरूसँग साथ र सहयोगको भावनासहित, WCK को आर्थिक सहकार्यमा बाजेको सेकुवाले ताजा र पोसिलो खाना पुर्‍याएको छ।

यो सेवाको अवसर प्रदान गर्नुभएकोमा World Central Kitchen प्रति हार्दिक आभार।
किनकि अप्ठ्यारो समयमा, हामी सबैको साथ आवश्यक हुन्छ।

विपद्‌मा साथ, सेवामा हात,हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूका लागि World Central Kitchen (WCK) को विशेष पहलमा,...
20/09/2026

विपद्‌मा साथ, सेवामा हात,

हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूका लागि World Central Kitchen (WCK) को विशेष पहलमा, Bajeko Sekuwa ले तातो र पौष्टिक खाना तयार गरी प्रभावित क्षेत्रसम्म पुर्‍याउने कार्यमा सहकार्य गरिरहेको छ।
WCK सँगको यो व्यावसायिक एवं मानवीय सहकार्य मार्फत संकटमा परेका समुदायसम्म समयमै गुणस्तरीय खाना पुर्‍याउन पाउँदा हामी खुसी छौँ।
विपद्को यो कठिन समयमा हरेक सहयोगले आशा र राहत दिन्छ।
Bajeko Sekuwa × World Central Kitchen (WCK) संकटमा परेका समुदायसँगै।

!WE ARE HIRING! Are you passionate about food and looking to elevate your culinary career? Bajeko Sekuwa is inviting app...
18/09/2026

!WE ARE HIRING!

Are you passionate about food and looking to elevate your culinary career?
Bajeko Sekuwa is inviting application for our Battisputali branch!
- Open Role: Commis I (4 Vacancies)
- Location: Battisputali

📩 Apply Now:
Email: [email protected]
Call/WhatsApp: +977 980-1102141

Take the next step in your culinary journey with us today!

ह्याकुलाको असली मजा, Bajeko Sekuwa मा, नरम मासु, डामेको धुवाँदार स्वाद र पिरो चटनीको दमदार combinationआजै आउनुहोस् Bajek...
17/09/2026

ह्याकुलाको असली मजा, Bajeko Sekuwa मा,

नरम मासु, डामेको धुवाँदार स्वाद र पिरो चटनीको दमदार combination
आजै आउनुहोस् Bajeko Sekuwa र Try गर्नुहोस् हाम्रो स्वादिलो Hyakula Dameko!

एकपटक चाख्नुस्… स्वादले फेरि आउन बाध्य बनाउँछ!

Address

Battisputali
Kathmandu
56603

Opening Hours

Monday 09:30 - 21:30
Tuesday 09:30 - 21:30
Wednesday 09:30 - 21:30
Thursday 09:30 - 21:30
Friday 09:30 - 21:30
Saturday 09:30 - 21:30
Sunday 09:30 - 21:30

Telephone

+9774492130

Alerts

Be the first to know and let us send you an email when Bajeko Sekuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category