23/04/2026
Royal Food Cafe Boudha मा आउनु भएकोमा हार्दिक धन्यवाद 🙏🍽️
तपाईंको साथ र विश्वासले हाम्रो सेवा अझ राम्रो बनाउने प्रेरणा दिन्छ ।
फेरि पनि स्वादिलो अनुभवका लागि तपाईंलाई पुनः स्वागत गर्न पाउँदा हामी खुशी हुनेछौं 😊✨