Souvenir Gallery Cafe

Souvenir Gallery Cafe Specialized Tibetan Hot Pot and Nepali thali and other cuisine(Chinese, and continental).

08/10/2025
07/06/2025

7373 likes, 440 comments. “राजावादीहरू 😁😜”

07/06/2025
22/05/2025

8553 likes, 293 comments. “mrinal manandhar”

22/05/2025

58 likes, 10 comments. Check out salinapradhan35’s video.

06/05/2025
21/04/2025

जो जो केटीहरु कम कपड़ा लाउन्छन् उनीहरुको लागी एक पिता बाट समर्पित एउटी छोरीलाई उसको बाबाले iPhone गिफ्ट दिनुभयो भोलीपल्ट बाबाले छोरीलाई सोध्नुभयो---प्यारी छोरी! iPhone मिलेपछि तिमीले सबैभन्दा पहिला के गर्यौ?
छोरी---बाबा मैले स्क्रेच गार्ड र कवरको आर्डर दिए...
बाबा---तिमीलाई एस्तो गर्न कसैले बाध्य गर्यो कि?
छोरी---होइन,कसैले पनि गरेन त...
बाबा---iPhone निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई?
छोरी---लाग्दैन,बल्कि निर्माता स्वयंले नै कवर र स्क्रेच गार्ड लगाउने सलाह देको थ्यो...
बाबा---ए...तेसो भये त iPhone नै देख्नमा खराब देखिन्छ होला,तेसै कारण तिमीले कवर मगाको होला है...
छोरी---होइन,परन्तु iPhone खराब न होस भनेर मगाको...
बाबा---तेसो भये कबर लगाउंदा तेसको सुन्दरतामा कमी आयो?
छोरी---आएन हजुर, एसको विपरीत कवर लगाउंदा iPhone अझै धेरै सुन्दर देखिन्छ...
अब पिताले छोरीलाई स्नेह(प्रेम)ले हेर्दै भन्नुभयो...
छोरी! iPhone भन्दापनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो तिमी...
यो शरीरको अंगहरुलाई कपड़ाले कवर गर्दा शरीरको सुन्दरता अजै धेरै बड्छ......
छोरीसंग बाबाको यो कुराको कुनै जवाब थिएन,थियो त केवल आंखामा आंसू...
प्रिय दिदी-बहिनीहरु संग नम्र निवेदन---हाम्रो संस्कृति, संस्कार र अस्मितालाई बनाई राख्नुहोला है ल....
कोई कोई त यो पोस्टलाई गालीदिनेहरु पनि आउनेछन् तर कोई कोई मलाई राम्रो पनि भन्छन ।

15/02/2025

23K likes, 158 comments. Check out suprinceyakipa’s video.

14/02/2025

Address

Lasata Marg, Red Cross Road, Kalimati
Kathmandu

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779840713629

Website

Alerts

Be the first to know and let us send you an email when Souvenir Gallery Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Souvenir Gallery Cafe:

Share

Category