10/06/2022
हाम्रो काठ्माडौ सरसफाई अभियानमा हामी पनि लामबद्ध भएका छौ। केहि मात्रमा भएनि पैदैलयात्री तथा अपठ्यारोमा परेका व्यक्तिहरुलाई सहुलियत होस भन्ने हेतुले इट एन स्माईल क्याफेद्वारा सार्वजनिक शौचालय घोषणा गरेका छौ।
इट एन स्माईल क्याफे
महाराजगन्ज काठ्माडौ