FAST FOOD CAFE

FAST FOOD CAFE Our Salient Features:
Panoramic View of Hills and Mountain. Hygienic,Delicious & Friendly Staffs. Mouth-watering Tastes. Customer First- Policy.

स्वस्थ रहन स्थस्थ अाहारकाे अावश्यकता पर्दछ।
01/06/2019

स्वस्थ रहन स्थस्थ अाहारकाे अावश्यकता पर्दछ।

28/03/2019

Nepal's #1 Fastfood Service

Many Many Happy Returns of the Day Dear Sister.
28/03/2019

Many Many Happy Returns of the Day Dear Sister.

Order Now......
01/02/2018

Order Now......

Good morning.
26/10/2017

Good morning.

सक्दो शेयर गरौं । Sitaram Kattel Kunjana Ghimire
31/07/2017

सक्दो शेयर गरौं । Sitaram Kattel Kunjana Ghimire

न्यूयोर्क । रातो क्याप र स्लिेभलेस भेस्ट लगाएकी ४३ वर्षीया जानुका श्रेष्ठ एक शनिबारको दिन एकदमै व्यस्त थिइन् आफ्नो रेस्ट...
23/07/2017

न्यूयोर्क । रातो क्याप र स्लिेभलेस भेस्ट लगाएकी ४३ वर्षीया जानुका श्रेष्ठ एक शनिबारको दिन एकदमै व्यस्त थिइन् आफ्नो रेस्टुरेन्ट ‘ममचाय’ मा । उनको यो व्यस्तता पछिल्लो ५ महिनादेखि नै जारी छ । उनको व्यस्तताको एउटै मात्र कारण छ, त्यो हो झोल मम ।

जानुकाले सपनामा पनि सोचेकी थिइनन् कि उनको रेस्टुरेन्टले न्युयोर्क शहरमा पहिलो पटक भित्र्याएको झोल ममका कारण उनको यस्तो चर्चा होला । तर, यसले उनको ब्यापार मात्र बदलिएन, यसले त लगभग सबै नेपाली रेस्टुरेन्टको मेनु नै बदलिदियो ।

झोल मम अहिले न्युयोर्कका लगभग सबै नेपाली रेस्टुरेन्टहरुले राखिसकेका छन् । कतिले आफ्नो मेनुमा राखिसकेका छन् भने कति राख्ने क्रममा छन् ।

कतिलाई आश्चर्य लाग्न सक्छ भने कतिलाई वाहियात कुरा जस्तो लाग्न सक्छ । पत्याउनै गाह्रो पर्छ कि नेपालमा यति धेरै लोकपि्रय यो झोल मम भर्खरै मात्र न्युयोर्क शहर भित्रियो भनेर ।

भर्खरै अमेरिकी मिडिया न्युयोर्क डेली न्युजले यससम्बन्धी भिडियो बनाएर सार्वजनिक गरेपछि त अहिले यो झोल ममको चर्चा व्यापक भएकेा छ । फेसबुकमा जारी गरेकेा उक्त भिडियो त अहिले भाइरल नै भएको छ । (हेर्नुहोस् भिडियो)

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

हामी तपार्इकाे नजिक सर्दैछाैं ।
23/05/2017

हामी तपार्इकाे नजिक सर्दैछाैं ।

04/05/2017

चावहिल अाेरालाे स्थित क्याफे तुरुन्त विक्रीमा
सम्पर्क - 9843121382 .

Address

Mitrapark Oralo
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when FAST FOOD CAFE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category