22/10/2023
****** दशै को शुभकामना ********
हामी सबै नेपाली को महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना , सम्पुर्ण घर परिवार, इष्ट मित्र, ग्राहक महानुभाब एबम स्वदेश तथा बिदेशमा रहनुहुने दाजुभाई तथा दिदी बहिनीहरुमा तपाईको शु स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछौ !
टिम्मूर किचन रेस्टूरेण्ट
समस्त परिवार
ढूँगेधारा वनस्थली काठमाण्डू
टेलिफोन 01-4890898