Khadadevi Food Land and Banquet Pvt Ltd

Khadadevi Food Land and Banquet Pvt Ltd Khadadevi is a complete mixture of restaurant, cafe, guest house and banquet established between and far from the city’s hurly-burly activities.

Khadadevi foodland and banquet मा स्वागत छ l
latest decoration ,unice sound systom स्वच्छ , ताजा ,स्वादिष्ट भोजन,र सरल मुल्य को लागि हामीलाई सम्झनु होस l साथै हाम्रो page माया गरि लाईक शेयर कमेन्ट् गरिदिनु हुन विनम्र अनुरोध गर्द्छौ l We go into provide services like great food and beverage services, home packing, office and home delivery, wedding, anniversary and birthday parties arrangements, seminar, workshop, outdoor catering and so on.

25/09/2026

🍽️ स्वादिलो परिकार, उत्कृष्ट सेवा र रमाइलो वातावरणको अनुभव गर्न आउनुहोस् Khadadevi Foodland and Banquet मा।
तपाईंको हरेक विशेष क्षणलाई अझ यादगार बनाउने हाम्रो प्रतिबद्धता। ✨

काठमाडौँको मौलिक कला, संस्कृति, परम्परा र पहिचान बोकेको पवित्र इन्द्र जात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबह...
25/09/2026

काठमाडौँको मौलिक कला, संस्कृति, परम्परा र पहिचान बोकेको पवित्र इन्द्र जात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️

हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै यस पर्वले सबैको जीवनमा खुशी, उमंग र आपसी सद्भाव बढाओस्।

🌸 इन्द्र जात्राको हार्दिक शुभकामना! 🌸

Khadadevi Foodland and Banquet
Good Food • Great Moments • Together

आफ्नै घरको जस्तो आत्मीय वातावरण, सुन्दर प्राकृतिक गार्डेन र हरियालीको बीचमा आफ्नो जीवनको विशेष दिन मनाउने सपना छ भने तपा...
23/09/2026

आफ्नै घरको जस्तो आत्मीय वातावरण, सुन्दर प्राकृतिक गार्डेन र हरियालीको बीचमा आफ्नो जीवनको विशेष दिन मनाउने सपना छ भने तपाईंहरूका लागि Khadadevi Foodland and Banquet मा बुकिङ खुल्ला छ।

🌿 प्राकृतिक गार्डनसहितको सुन्दर वातावरणमा विवाह समारोह
📢 असोज महिनाको विवाह समारोहका लागि बुकिङ खुला छ!
⏰ ढिला नगर्नुहोस्, आफ्नो मनपर्ने मिति छिट्टै सुरक्षित गर्नुहोस्।

📍 स्थान: कलंकी, मकालु पेट्रोल पम्पको अपोजिट, ५०० मिटर भित्र
📞 सम्पर्क: 01-5314006

❤️ Khadadevi Foodland and Banquet
Your Perfect Wedding Destination 🌿

🙏 नानीको पास्नी कार्यक्रमको हार्दिक शुभकामना! 🥰आजको यस शुभ अवसरमा नानीको पास्नी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हार...
21/09/2026

🙏 नानीको पास्नी कार्यक्रमको हार्दिक शुभकामना! 🥰
आजको यस शुभ अवसरमा नानीको पास्नी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 💐
यस विशेष खुसीको अवसरमा खादादेवी फुडल्याण्ड एण्ड ब्याङ्क्वेट लाई आफ्नो रोजाइमा पार्नुभएकोमा सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ❤️
नानीको जीवन सधैँ सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उज्ज्वल भविष्यले भरिपूर्ण रहोस्। 🙏✨
📍 Khadadevi Foodland and Banquet

21/09/2026

🙏💕 #खादेवीफुडल्याण्ड

🎉 हार्दिक धन्यवाद तथा शुभकामना 🎉नेपाल लेखापढी व्यवसायी एसोसिएसन ईकाई समिति कलन्कि काठमान्डैाको कार्यक्रम खाडादेवी फुडल्य...
21/09/2026

🎉 हार्दिक धन्यवाद तथा शुभकामना 🎉
नेपाल लेखापढी व्यवसायी एसोसिएसन ईकाई समिति कलन्कि काठमान्डैाको कार्यक्रम खाडादेवी फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजकज्यूहरू तथा सम्पूर्ण सहभागी महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
यस महत्वपूर्ण कार्यक्रम गर्ने अवसर प्रदान गर्नुभएकोमा हामी आभारी छौँ। आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग र विश्वास निरन्तर प्राप्त भइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
Khadadevi Foodland and Banquet परिवारको तर्फबाट हार्दिक धन्यवाद! 🙏🌹

📍 Kalanki, Makalu Petrol Pump को विपरीततर्फ, ५०० मिटर भित

19/09/2026

🙏 भोलि हुने साधारण सभाको लागि सम्पूर्ण तयारी सम्पन्न!

🇳🇵 ११औँ संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵नेपालको संविधान दिवसको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाल...
19/09/2026

🇳🇵 ११औँ संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

नेपालको संविधान दिवसको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

संविधानको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान र समृद्ध नेपालको निर्माणमा हामी सबैको योगदान रहोस्। 🇳🇵❤️

जय नेपाल! 🇳🇵

🙏 खादादेवी फुल्यान्ड एण्ड ब्यांक्वेट परिवार 🙏

18/09/2026

"Pushpa Kamal Dahal and madhap kumar Nepal a Nepalese politician and former Prime Minister of Nepal in our venue

“अखिल नेपाल किसान महासंघको ऐतिहासिक प्रथम पूर्ण बैठकमा पूर्वप्रधानमन्त्री माधप कुमार नेपाल , पूर्वप्रधानमन्त्री नेकपा सं...
18/09/2026

“अखिल नेपाल किसान महासंघको ऐतिहासिक प्रथम पूर्ण बैठकमा पूर्वप्रधानमन्त्री माधप कुमार नेपाल , पूर्वप्रधानमन्त्री नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको ऐतिहासिक क्षण। 🇳🇵” 🍽️

Address

Kalanki, Opposite To Makalu Petrol Pump
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779810294598

Website

Alerts

Be the first to know and let us send you an email when Khadadevi Food Land and Banquet Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category