06/07/2026
४१ वर्षदेखि तपाईंहरूको विश्वास, हाम्रो सबैभन्दा ठूलो मिठास।
त्रिपुरेश्वरको मुटुमा रहेको बागमती स्वीट्स ले पुस्तौंदेखि ताजा, स्वच्छ र गुणस्तरीय मिठाई तथा स्वादिलो भोजन पस्किँदै आएको छ। हाम्रो विश्वास सधैं एउटै छ—राम्रो खाना, उचित मूल्य र आत्मीय सेवा।
दैनिक स्वादिलो लञ्च होस् वा तपाईंको जीवनका विशेष क्षणहरू, हामी तपाईंको प्रत्येक अवसरलाई अझ स्वादिलो बनाउन तयार छौं।
हामी किफायती मूल्यमा Lunch Box सेवा उपलब्ध गराउँछौं:
• Meeting
• Seminar
• Conference
• Wedding
• Family Function
• Birthday
• Corporate Event
• तथा अन्य सबै विशेष अवसरहरू
तपाईंको प्रत्येक कार्यक्रममा स्वाद, गुणस्तर र समयमै सेवा पुर्याउने जिम्मा अब बागमती स्वीट्स को।
स्थान: त्रिपुरेश्वर
📞 अर्डर वा थप जानकारीका लागि:
01-5360253
9851063822 @
हामीलाई DM गर्न पनि सक्नुहुन्छ। तपाईंको सेवामा सधैं तत्पर छौं।