24/09/2026
चौतारीबाट हाम्रा heroes haru lai शुभकामना! 🇳🇵
हातमा चियाको कप, स्क्रिनमा खेल, र चौतारीभरि जय नेपालको नारा! 📺☕️
भोलि मैदान उत्रिने हाम्रा वीर खेलाडीहरूलाई जीतको अग्रिम शुभकामना। तपाईंहरू मैदानमा डट्नुहोस्, हामी चौतारीबाटै साथ दिइरहेछौँ!
जित हाम्रो नै हो! जय नेपाल!🇳🇵🇳🇵