14/09/2026
🌺 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌺
नारी शक्ति, प्रेम, श्रद्धा र समर्पणको पावन पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। 🙏❤️
भगवान् शिव–पार्वतीको कृपाले जीवनमा सधैँ खुशी र समृद्धि छाओस्। 🌿✨
— Basnet Brothers Cottage & Restaurant with Homestay
📍 Tarkeshwor-6, Dharmasthali, Kathmandu
📞 9851323639