31/07/2026
🌾✨ साउन १५ – खीर खाने दिनको हार्दिक शुभकामना! ✨🌾
Foodventure Restro & Bar परिवारको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏❤️
आजको विशेष अवसरमा आउनुहोस् र हाम्रो स्वादिष्ट परम्परागत नेपाली खीर तथा विशेष Shrawan Offer को आनन्द लिनुहोस्। 🍚🥜🌿
🎉 Special Shrawan Offer Available
📍 Location: Kapan, Kathmandu
📞 Contact: 9802318936
परिवार, साथीभाइ र आफ्ना प्रियजनसँग साउन १५ लाई अझ मिठो र सम्झनलायक बनाऔँ। 💚