05/07/2024
आगामी July 18 देखि 23 सम्म माल्दिप्समा हुन गईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिप २०२४ का लागि नेपाली राष्ट्रिय यु-२० महिला भलिबल टिमको मुख्य प्रशिक्षक कुमार राई सर सहायक प्रशिक्षक अर्जुन घिमिरे सर र जुनु पुन फुपुले टिम ब्यबस्थापकको जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु नेपाली भलिबल इतिहासमा पहिलोपटक उमेर समुहको प्रतियोगितामा सहभागीता जाउन गईरहेको नेपाली राष्ट्रिय यु-२० महिला भलिबल टिमले पक्कै पनि पदक घरमा भित्र्याउनेछ शुभकामना ।जय भलिबल Junu Pun Magar Kumar Rai Kumar Rai sir g