27/05/2022
Restaurant बिक्रीमा छ। काठमाडौँ बुदलिंकंता बिद्यालय बाट 2०० मीटर वितर, Old Town cafe तु बिक्रीमा छ। एकदम राम्रो आमदानी हुने ठाउँ, पारिवारिक समस्याले गर्दा छोड्नु पर्ने भाको छ। एकदम राम्रो design मा बनाको अनि साथमा तेबेल, किचन , फ्रिज , टीबी , गेस, भाडा कुदा, सबै समानको साथ रु ७ लाख मा बिक्रीमा छ। ओर पर राम्रो बस्ति वहाको कार्ड, राम्रो बेपार हुने ठाउ बाट हजुरको लगानी उठ्ने छ। अन्न्ये जानकारी को लागि हामीलाई सम्पर्क गर्नु होला।