17/04/2026
माता तीर्थ औंसीको पावन अवसरमा
हामी सम्पूर्ण आमाहरूलाई हार्दिक सम्मान र नमन गर्दछौं। 💐
आमाको माया, त्याग र समर्पणलाई सम्झिने यस विशेष दिनमा,
हामी तपाईंहरू सबैलाई सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गर्दछौं।
यस विशेष दिनलाई अझ मिठो बनाउन हाम्रो सानो प्रयासमा
हामीसँग स्वादिलो परिकारको आनन्द लिन आउनुहोस्। 🍽️
माता तीर्थ औंसीको हार्दिक शुभकामना! 🙏