Chiya Pasal

Chiya Pasal We have always been tea enthusiasts and realize in retrospect that most of meaningful events and sto

Every sip of tea at Chiya Pasal feels like. 😁
19/01/2022

Every sip of tea at Chiya Pasal feels like. 😁

अनगिन्ती स्वाद चाखेको जिब्रोथकान भुलाउन एकै स्वादमा भर पर्छ बाक्लो र कडा रङ्गकोचिनी कम स्वाद मात्र रोज्छखै कस्तो बानी बस...
07/05/2021

अनगिन्ती स्वाद चाखेको जिब्रो
थकान भुलाउन एकै स्वादमा भर पर्छ
बाक्लो र कडा रङ्गको
चिनी कम स्वाद मात्र रोज्छ
खै कस्तो बानी बस्यो कुन्नी
चिया नभए यो थकान कसरी पो मर्छ?

पुरानो सम्बत सँगै बिदा भएर जाउन सारा दुख कस्ट। बैमन्स्यताको तितो लाई छाडेर मन भुलोस माया र मेल मिलापकै गुलियोमा मात्र।यस...
13/04/2021

पुरानो सम्बत सँगै बिदा भएर जाउन सारा दुख कस्ट। बैमन्स्यताको तितो लाई छाडेर मन भुलोस माया र मेल मिलापकै गुलियोमा मात्र।
यस नयाँ बर्षमा हामीसबैले चिया बन्न सिकौँ, जसरी चियाले कुनै भेदभाव नगरि सबै लाई एकै प्रकारको सन्तुष्टि दिन्छ- त्यसरी नै हामी सबै एक अर्का लाई एकै नजरमा हेरेर एकै प्रकारको व्यभार गर्न सिकौं।
चिया पसलसँग जोडिन पुग्नु भएका सम्पुर्ण साथी हरुलाई नयाँ बर्ष २०७८ को मंगलमय शुभकामना । जीवनमा खुशी र माया चिया झै बाक्लो बनेर आओस अनि जिब्रोमा झुन्डीएको स्वाद झै सधै ताजै रहिरहोस।

10/04/2021

Chiya bina ta behos nai bhainchha holaa😅

केही रित्तिएका प्याला भरेर गएअतृप्त तनका मिठास चुम्ने चाहनाकेही भरिएका प्याला अझै खोज्दै छनमनको तरङ्ग सँग मेल खाने बाहान...
30/03/2021

केही रित्तिएका प्याला भरेर गए
अतृप्त तनका मिठास चुम्ने चाहना
केही भरिएका प्याला अझै खोज्दै छन
मनको तरङ्ग सँग मेल खाने बाहाना
एक सर्को धुवाँको साथमा उपस्थित हुन्छु साथी
तिमी कुर्नु चियाका चुस्किहरुमा
ती सारा मिठास अनि न्यानो आभाषहरु मा
म एक सर्को र एक चुस्किमा जिवित राख्ने छु
यी सारा अनुभूतिलाई हाम्रो मित्रताका गाथा मा।


आउ एक कप चिया पियौं म ब्याकग्राउण्डमा एउटा मिठो गीत बजाउँछुतिमी तिम्रो जिन्दगीको तितो पलसारा एक छिन लाई भुलाईदेउ अनि रमा...
17/02/2021

आउ एक कप चिया पियौं
म ब्याकग्राउण्डमा एउटा मिठो गीत बजाउँछु
तिमी तिम्रो जिन्दगीको तितो पल
सारा एक छिन लाई भुलाईदेउ
अनि रमाउ यहि एक निमेष
यहि बाक्लो अनि गुलियो चियामा
तिम्रो र मेरो पहिलो भेट देखि को साक्षी
यहि दुई कप चिया ।

Written by


Happy Valentines Day ❤️
14/02/2021

Happy Valentines Day ❤️



28/01/2021

Thank you for your review :)

साथ अचम्मको हुन्छहरेक पलमा मात अचम्मको हुन्छस्वाद फरक, याद फरकबनोट फरक, चुस्कि फरकतर पनि सँगै आउँदाएक पलको याद बनाउँछभोल...
16/01/2021

साथ अचम्मको हुन्छ
हरेक पलमा मात अचम्मको हुन्छ
स्वाद फरक, याद फरक
बनोट फरक, चुस्कि फरक
तर पनि सँगै आउँदा
एक पलको याद बनाउँछ
भोलिको दिनमा उमंग ल्याउने
अनेक बहाना बनि दिन्छ
केही गुलिया होला
केही अमीला बन्ला
तर सँगै आउँदा
एक पल जीवनको याद बन्छ ।


Happy New Year :)
01/01/2021

Happy New Year :)


हामी माइतीघरमा होइन सरस्वतीनगरमा छौं । 😀आउनुस चिया खाऔं बसेर।
25/12/2020

हामी माइतीघरमा होइन सरस्वतीनगरमा छौं । 😀
आउनुस चिया खाऔं बसेर।




चिया जीवन्त छअमर छ यहाँ जगाउछ कति जमानाबसाउछ कति सपनाकहिले चियामा तिमी कहिले तिमीमा चिया खोज्छुमेरा खोज अधुरा झैं लाग्छ ...
20/12/2020

चिया जीवन्त छ
अमर छ यहाँ
जगाउछ कति जमाना
बसाउछ कति सपना
कहिले चियामा तिमी
कहिले तिमीमा चिया खोज्छु
मेरा खोज अधुरा झैं लाग्छ
किनकी तिमी र चिया
उत्तिकै महत्वपूर्ण मेरो जीवनमा ।


Address

Saraswatinagar
Kathmandu

Opening Hours

Monday 06:30 - 20:30
Tuesday 06:30 - 20:30
Wednesday 06:30 - 20:30
Thursday 06:30 - 20:30
Friday 06:30 - 20:30
Saturday 06:30 - 20:30
Sunday 06:30 - 20:30

Website

Alerts

Be the first to know and let us send you an email when Chiya Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category