Tamang kutap dhim restaurant

Tamang kutap dhim restaurant Tamang good, tamang khana, tamang khaja ,sagun pong , ningu

ल्हासो फ्याफुल्ला तामाङ कूताप धिम  ह्याङला रिमठीम !तामाङ संस्कृति र परम्परागत मौलिक खाना  यहाँहरुलाई स्वागत छ ।तामाङ दिग...
08/12/2025

ल्हासो फ्याफुल्ला तामाङ कूताप धिम ह्याङला रिमठीम !
तामाङ संस्कृति र परम्परागत मौलिक खाना यहाँहरुलाई स्वागत छ ।
तामाङ दिगू सेट ,फापार को फूलौरो ,म्हाला गेङ ,ग्वा ला अंलूम,
घानडू ला आचार ,सगून पोङ,
झि ला नीङगू , कोलटे ला खूकू (सूप),
अर्गानिक कफी

नामसा ला नाकाला स्याँ तेन फापर ला छ्यामबा

365 दिन नै खोला रहने छ /

तामाङ कूताप दिम रेष्टुरेण्ट
विजेश्वरी स्वयम्भू मार्ग काठमाडौँ,

मोबाइल 9851107037

26/11/2025
26/11/2025

बागमती नदी करिडोरलाई आधुनिक र सुरक्षित बनाउने उद्देश्यसहित गोकर्णदेखि बल्खुसम्म स्मार्ट लाइटिङ र अत्याधुनिक सिसिटिभी प्रणाली जडान गर्ने तयारी गरिएको छ। बागमती सभ्यता एकीकृत विकास समितिले नदी किनारमा बढ्दो फोहोर व्यवस्थापन समस्या, अनधिकृत गतिविधि र सुरक्षाजन्य चुनौती नियन्त्रण गर्न आधुनिक प्रविधि प्रयोग गर्न लागेको हो।

यसका लागि ५६७ स्मार्ट सडक बत्ती, ४८ फ्लड लाइट, ६ हाइमास्ट फ्लड लाइट तथा १२० अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरिनेछ। मनिटरिङ युनिट काठमाडौँ उपत्यकामा रहेको प्रहरी कार्यालयमार्फत सञ्चालन हुनेछ।

सिसिटिभी र बत्ती जडानपछि नदी किनारको सुरक्षा, रात्रीकालीन उज्यालो व्यवस्था, फोहोर फाल्ने कार्यको निगरानी तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी सुधार आउने विश्वास लिइएको छ। यसले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई पनि टेवा पुग्ने छ।

25/10/2025
तामाङ परिकार संगै पौराणिक पहिचान । अष्ट्रेलियमा रहेर तामाङ गीत संगीत र संस्थागत जिम्मेबारी ब्यक्तित्व र कलाकारहरुको बेजो...
24/10/2025

तामाङ परिकार संगै पौराणिक पहिचान । अष्ट्रेलियमा रहेर तामाङ गीत संगीत र संस्थागत जिम्मेबारी ब्यक्तित्व र कलाकारहरुको बेजोड जमघट ।

तामाङ कुताप धिमा ।
24/10/2025

तामाङ कुताप धिमा ।

Address

Bijeshwori, Swayambhu Marg
Kathmandu
44600

Telephone

+9779841207037

Website

Alerts

Be the first to know and let us send you an email when Tamang kutap dhim restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tamang kutap dhim restaurant:

Share

Category