17/09/2026
विश्वकर्मा पूजा विशेष शुभकामना 🙏✨
विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण शिल्पी, कारीगर, व्यवसायी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
भगवान विश्वकर्माको आशीर्वादले हरेक मेहनत, सिर्जना र कर्ममा सफलता मिलोस्।
विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🪔🌼
📍 Kapurdhara, Near Thamel Pipalbot
📞 9841430654