16/08/2026
*एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२: पिपुल्स च्वाइस अवार्ड*
अब पालो तपाईंको रोजाइको!
नेपालका पाँच उत्कृष्ट खेलाडी **पिपुल्स च्वाइस अवार्ड**का लागि मनोनयनमा परेका छन्:
• *पूजा राना* | फुटबल
• *सानु माया थिङ* | कराते
• *शेर मल्ल* | क्रिकेट
• *मिना सुनार* | भलिबल
• *रविन्द्र धान्त* | एमएमए
*एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२* आगामी *भदौ १८ गते काठमाडौंमा* आयोजना हुँदैछ। नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्ने यो विशेष अवसरमा पिपुल्स च्वाइस अवार्डले समर्थकको रोजाइलाई पनि स्थान दिनेछ।
**तपाईंको रोजाइमा को?
कसलाई आफ्नो च्याम्पियन बनाउने?**
#नेपालीखेलकुद #पल्सरस्पोर्ट्सअवार्ड #खेलकुदअवार्ड #काठमाडौ