Chef kitchen burger house

Chef kitchen burger house Enjoy our cozy ambience and affordable, delicious combos. We offer 24-hour delivery via WL Food. Also available on Pathao Food, Foodmandu, and Bhoj Deals.
(4)

Call 014579266 to order or visit us online!

Tandoori chicken 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!🍔 Chef Kitchen Burger House ✨ किन छान्ने Chef Kitchen Burger ...
25/01/2026

Tandoori chicken 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266
🍽️ Chef Kitchen Burger House — Quality You Can Trust! ゚

Watch, follow, and discover more trending content.

24/01/2026

📢 कर्मचारी आवश्यक ! 🍔👨‍🍳

Chef Kitchen Burger House मा काम गर्न इच्छुक र मेहनती कर्मचारी आवश्यक छ।
👉 कुक २ जना
👉 वेटर २ जना

✅ अनुभव भएकालाई प्राथमिकता
✅ पारिवारिक तथा सहज कार्य वातावरण
✅ आकर्षक तलब

📍 ठेगाना: चाबहिल, K.L Tower अगाडि, Smart Palace को छेउमा, काठमाडौं
📞 सम्पर्क: 984-9700207 | 01-4579266

इच्छुक व्यक्तिहरूले तुरुन्तै सम्पर्क गर्नुहोस्।
काम खोजिरहेका साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस् 🙌

📢 STAFF NEEDED! 🍔👨‍🍳Chef Kitchen Burger House is hiring!We are looking for 2 Cooks and 2 Waiters to join our friendly an...
24/01/2026

📢 STAFF NEEDED! 🍔👨‍🍳

Chef Kitchen Burger House is hiring!
We are looking for 2 Cooks and 2 Waiters to join our friendly and energetic team.

✅ Experience preferred
✅ Family-friendly working environment
✅ Competitive salary

📍 Location: Chabahil, Opp. K.L Tower, Next to Smart Palace, Kathmandu
📞 Contact: 984-9700207 | 01-4579266

Interested candidates, please call or message us directly.
Feel free to share with friends who might be looking for a job! 🙌

Tandoori chicken 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!🍔 Chef Kitchen Burger House ✨ किन छान्ने Chef Kitchen Burger ...
20/01/2026

Tandoori chicken 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266
🍽️ Chef Kitchen Burger House — Quality You Can Trust! ゚

    🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!🍔 Chef Kitchen Burger House ✨ किन छान्ने Chef Kitchen Burger House ?• २० व...
20/01/2026

🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266
🍽️ Chef Kitchen Burger House — Quality You Can Trust!

Watch, follow, and discover more trending content.

🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!🍔 Chef Kitchen Burger House ✨ किन छान्ने Chef Kitchen Burger House ?• २० वर्ष ...
20/01/2026

🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266
🍽️ Chef Kitchen Burger House — Quality You Can Trust!

🍔 भोक लाग्यो? सित्तैमा चिकन बर्गर खाने होइन त? 🎁नेपालकै पहिलो २४ सै घण्टा खुला रहने रेस्टुरेन्ट Chef Kitchen Burger Hous...
20/01/2026

🍔 भोक लाग्यो? सित्तैमा चिकन बर्गर खाने होइन त? 🎁

नेपालकै पहिलो २४ सै घण्टा खुला रहने रेस्टुरेन्ट Chef Kitchen Burger House ले तपाईंको लागि ल्याएको छ— 'FOOD QUIZ TIME!'। सही उत्तर दिएर तपाईंले जित्न सक्नुहुन्छ स्वादिलो र तातो Chicken Burger बिल्कुल नि:शुल्क! 😋

कसरी सहभागी हुने? (जित्ने नियमहरू एकदमै सरल छन्):
१. ✅ सही उत्तर दिनुहोस्:
दाल-भात-तरकारीमा सबैभन्दा अनिवार्य के मानिन्छ?
आफ्नो उत्तर (A, B, C वा D) कमेन्ट गर्नुहोस्।

२. ✅ पेज फलो गर्नुहोस्:
हाम्रो आधिकारिक पेज Chef Kitchen Burger House लाई अनिवार्य रूपमा Like र Follow गर्नुहोस्।

३. ✅ साथीहरूलाई मेन्सन गर्नुहोस्:
कमेन्ट बक्समा आफ्ना १० जना 'Foodie' साथीहरूलाई मेन्सन गर्नुहोस्। (जति धेरै मेन्सन, जित्ने सम्भावना त्यति नै बढी!)

४. ✅ पोस्ट सेयर गर्नुहोस्:
यो पोस्टलाई आफ्नो फेसबुक वालमा Public Share गर्नुहोस्।

🎊 विजेताको घोषणा: हरेक दिन राति ८:३० बजेपछि सही उत्तर दिने र सबै नियम पूरा गर्नेहरू मध्येबाट १ जना भाग्यमानी विजेता लक्की ड्र मार्फत छानिनेछ र नाम सार्वजनिक गरिनेछ।

⏳ अवधि: यो क्विज आजको लागि मात्र मान्य हुनेछ!

हतार गर्नुहोस्, आजको भाग्यमानी विजेता तपाईं नै पो हो कि? सहभागी बनौं र सित्तैमा बर्गरको मज्जा लिऔं! 🍟🔥

🎁 विजेताका लागि विशेष उपहार: विजेताले फ्री बर्गरको साथमा अन्य परिकारहरू ३०० रुपैयाँभन्दा बढीको अर्डर गरेमा बिलमा थप १०% छुट समेत पाउनुहुनेछ!

📍 ठेगाना: चाबहिल (K.L Tower को ठ्याक्कै अगाडि), काठमाडौँ 📞 सम्पर्क: 984-9700207 | 01-4579266 🍴 Quality You Can Trust!

Congratulation Amos Limbuतल दिएको नम्बरमा सम्पर्क गर्नुहोस । 🍔 Chef Kitchen Burger House ✨ किन छान्ने Chef Kitchen Burge...
20/01/2026

Congratulation Amos Limbu
तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस ।
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266
🍽️ Chef kitchen burger house Kitchen Burger House — Quality You Can Trust!

Pork sekuwa & mushroom choila 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!🍔 Chef Kitchen Burger House ✨ किन छान्ने Chef Ki...
17/01/2026

Pork sekuwa & mushroom choila 🔥 नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्ट!
🍔 Chef Kitchen Burger House
✨ किन छान्ने Chef Kitchen Burger House ?
• २० वर्ष अनुभव भएका सेफद्वारा तयार परिकार
• मिसावट–रहित, स्वस्थ र गुणस्तरीय खाना
• मेसिनद्वारा स्वच्छता–गुणस्तर परीक्षण
• फ्रोजन आइटम पनि उपलब्ध
• २४ सै घण्टा अनलाइन/अफलाइन अर्डर
• छिटो, भरपर्दो डेलिभरी सेवा
🍱 एकै छानामुनि परिकारहरू:
चाइनिज | जापानिज | थाई | नेपाली | इन्डियन
📍 ठेगाना: चावहिल, K.L Tower अपोजिट, स्मार्ट प्यालेससँगै
📞 Order Now: 984-9700207 / 014579266
🍽️ Chef Kitchen Burger House — Quality You Can Trust!

Click selfe here..नेपालकै पहिलो २४  घण्टे खुला रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय सेफ Temba Tamang को पाककला क्रान्तिकाभ्रे ज...
14/01/2026

Click selfe here..नेपालकै पहिलो २४ घण्टे खुला रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय सेफ Temba Tamang को पाककला क्रान्ति
काभ्रे जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भुम्लु गाउँपालिका वडा नं. ४ मा बुबा लालमन तामाङ र आमा सुखपति तामाङको कोखबाट माइलो सन्तानको रूपमा जन्मिएका तेम्बा लामाको जीवन यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन। १३ वर्षको कलिलो उमेरमा आँखाभरि ठुला सपना बोकेर काठमाडौँ छिरेका तेम्बाले आफ्नो अध्ययन र करियरलाई सँगै अगाडि बढाए । उनले प्लस टु सम्मको शिक्षा हासिल गरे तापनि उनको वास्तविक पाठशाला भने काठमाडौँका होटलहरू नै बने । करियरको सुरुवातमा उनले होटलमा भाँडा माझ्ने जस्तो अत्यन्तै सामान्य र विनम्र कामबाट आफ्नो यात्रा सुरु गरे। त्यही अनुभवले उनलाई हस्पिटालिटी क्षेत्रको जग बुझ्न मद्दत गर्‍यो र भोलिको 'मास्टर सेफ' बन्ने आधार तय गरिदियो।

अन्तर्राष्ट्रिय अनुभव र राजकीय सेवा
तेम्बा लामाले आफ्नो जीवनको २६ वर्षभन्दा लामो समय विश्वका विभिन्न देशका प्रतिष्ठित भान्छाहरूमा बिताएका छन्। उनको अन्तर्राष्ट्रिय यात्रा चीनबाट सुरु भयो, जहाँ उनले तीन वर्ष साङ्घाईको एम्बेस होटलमा काम गर्दै पूर्वीय स्वादको गहिराइ बुझे। त्यसपछि दुई वर्ष थाइल्याण्डमा सेफको रूपमा काम गरेर उनले एसियाली परिकारहरूको बहुआयामिकतालाई आत्मसात् गरे । उनको करियरको सुनौलो समय कतार र कुवेतमा बित्यो । कतारको सरकारी पाँचतारे 'रमादन होटल' मा १० वर्ष र कुवेतको 'कुवेत टावर' मा ४ वर्ष काम गर्दा उनले आफ्नो पाककलालाई विश्वस्तरीय उचाइमा पुर्‍याए। सोही क्रममा उनले कुवेत, कतार र साउदी अरबका राजाहरूका साथै क्यानाडाका युवा प्रधानमन्त्री जस्टिन ट्रुडो जस्ता विश्व प्रसिद्ध हस्तीहरूलाई आफ्नै हातले पकाएको खाना पस्कने दुर्लभ र ऐतिहासिक अवसर प्राप्त गरे।

स्वदेश फिर्ती र व्यावसायिक क्रान्ति
सन् २०१५ को विनाशकारी भूकम्पपछि आफ्नो सीप र अनुभवलाई आफ्नै मातृभूमिमा सदुपयोग गर्ने अठोटका साथ उनी नेपाल फर्किए। विगत १० वर्षदेखि नेपालको रेस्टुरेन्ट व्यवसायमा सक्रिय उनी हाल चाबहिलस्थित केएल टावरको ठीक अगाडि 'सेफ किचन बर्गर हाउस' मार्फत एक सफल उद्यमीको रूपमा उदाएका छन्। उनले नेपालमै पहिलो पटक २४ घण्टा रेस्टुरेन्ट खुला राखेर सेवाको नयाँ बेन्चमार्क खडा गरेका छन्। उनको यस रेस्टुरेन्टमा ६०० भन्दा बढी प्रकारका अन्तर्राष्ट्रिय र स्थानीय परिकारहरू उपलब्ध छन्। १३ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै उनले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याएका छन्।

व्यक्तित्व र प्रेरणा
स्वभावले इमानदार, मिलनसार र स्पष्ट वक्ता रहेका तेम्बा लामा अरूको आलोचना नगर्ने र सधैँ सकारात्मक सोच राख्ने व्यक्तिको रूपमा चिनिन्छन्। उनले "पेट पाल्न मात्र होइन, जिन्दगीलाई स्वादले भर्ने र हरेक पललाई विशेष बनाउने" उद्देश्यका साथ आफ्नो पाककलाको साम्राज्य खडा गरेका छन्। सडक पेटीमा पाइने पानीपुरी चटपटेदेखि विश्वस्तरीय १८ प्रकारका बर्गर, मड्का बिरयानी र मड्का चियासम्मलाई उनले एउटै छानामुनि उत्कृष्ट गुणस्तरमा पस्किएका छन्। विदेशमा दशकौँ पसिना बगाएर फर्किएका युवाहरूले स्वदेशमै कसरी चमत्कार गर्न सक्छन् भन्ने कुराको उनी एक जिउँदो जाग्दो उदाहरण र प्रेरणाका स्रोत हुन्।

धन्यवाद kadarnews.comमेरो जीवनको संघर्ष, सपना र स्वदेशप्रतिको प्रेमलाई शब्दमा उतारेर सबैसम्म पुर्‍याइदिनुभएकोमा kadarnew...
12/01/2026

धन्यवाद kadarnews.com
मेरो जीवनको संघर्ष, सपना र स्वदेशप्रतिको प्रेमलाई शब्दमा उतारेर सबैसम्म पुर्‍याइदिनुभएकोमा kadarnews टिमप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सानो गाउँबाट सुरु भएको मेरो यात्रालाई यति सुन्दर र सम्मानजनक रूपमा प्रस्तुत गरिनु मेरो लागि ठूलो गर्वको विषय हो। यस्ता समाचारहरूले अझ मेहनत गर्ने, अझ राम्रो गर्ने हौसला दिन्छन्। फेरि एकपटक, धन्यवाद र आभार... ゚

नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा ....

thank you ainaatv.com ...
12/01/2026

thank you ainaatv.com ...

काठमाडौं । नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको ना.....

Address

Chabahil
Kathmandu
44600

Telephone

+9779849700207

Website

Alerts

Be the first to know and let us send you an email when Chef kitchen burger house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chef kitchen burger house:

Share

Category