Nigale Resort

Nigale Resort Nigale Resort -Official "Celebrate Your Freedom"

contact : 9763209673
9768493771 कसौंडी खसी को पक्कु मासु

घोडे जात्राको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना। 🙏
17/03/2026

घोडे जात्राको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना। 🙏

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  सम्पूर्ण आमाहरू, दिदीबहिनी तथा छोरीहरूमा सुस्वास्थ्य, समृद्धि र आत्मनिर्भर जीवनको श...
07/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण आमाहरू, दिदीबहिनी तथा छोरीहरूमा सुस्वास्थ्य, समृद्धि र आत्मनिर्भर जीवनको शुभकामना।

फागु पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना।
02/03/2026

फागु पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना।

प्रजातन्त्र दिवसले देशमा शान्ति, सुशासन र समृद्धिको नयाँ उज्यालो ल्याओस्। सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।
18/02/2026

प्रजातन्त्र दिवसले देशमा शान्ति, सुशासन र समृद्धिको नयाँ उज्यालो ल्याओस्। सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।

ग्याल्पो ल्होसारको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना।🙏
17/02/2026

ग्याल्पो ल्होसारको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना।🙏

महाशिवरात्रिको पावन अवसरमा भगवान् शिवको कृपा सदा तपाईं र तपाईंको परिवारमा रहोस्। जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि ...
14/02/2026

महाशिवरात्रिको पावन अवसरमा भगवान् शिवको कृपा सदा तपाईं र तपाईंको परिवारमा रहोस्। जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सकारात्मक ऊर्जाको वास होस्। 🕉️ महाशिवरात्रिको हार्दिक शुभकामना !

देश र जनताको स्वतन्त्रताका लागि बलिदान दिने वीर आत्माहरूप्रति सम्मानसहित नमन। 🙏
29/01/2026

देश र जनताको स्वतन्त्रताका लागि बलिदान दिने वीर आत्माहरूप्रति सम्मानसहित नमन। 🙏

🌼बसन्त पञ्चमीको अवसरमा सरस्वती माताको कृपाले ज्ञान, शान्ति र समृद्धि जीवन सधैं प्रगतिशील रहोस्। बसन्त पञ्चमीको हार्दिक म...
23/01/2026

🌼बसन्त पञ्चमीको अवसरमा सरस्वती माताको कृपाले ज्ञान, शान्ति र समृद्धि जीवन सधैं प्रगतिशील रहोस्।
बसन्त पञ्चमीको हार्दिक मंगलमय शुभकामना। 📚🕉️

सोनाम ल्होसारको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना !
18/01/2026

सोनाम ल्होसारको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना !

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशको एकता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता सदैव मजबुत रहोस् । 🙏 पृथ्वी...
10/01/2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशको एकता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता सदैव मजबुत रहोस् । 🙏 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना 🙏

नयाँ वर्ष २०२६ तथा टोपी दिवसको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! नया...
01/01/2026

नयाँ वर्ष २०२६ तथा टोपी दिवसको अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! नयाँ वर्षले जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र सफलता लिएर आओस्। 🎇🥂🌟

Address

Taudaha
Kathmandu
44600

Telephone

+9779763209673

Website

Alerts

Be the first to know and let us send you an email when Nigale Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nigale Resort:

Share