Aama's kitchen

Aama's kitchen We are a homemade food delivery service. If you want to place an order, kindly contact us on the given phone number or send us message on messenger. Thank you.

10/10/2025

Order now for Tihar

10/10/2025

Tihar ko lagi booking open xa

26/10/2021

२०७८ साल दिपावलिको सबैलाई शुभकामना । दिपावलिको लागि मिठाई र अचारहरु चाहिएमा हामिलाई सम्झनुहोला।

26/10/2021
घरमा आमाको हातबाट बनेको जस्तै स्वादिलो र स्वच्छ  अचार चाहिएमा हामीलाई सम्झनुहोला ।एकचोटी खाएपछी भुल्न नसक्ने स्वाद ।अचार...
23/03/2021

घरमा आमाको हातबाट बनेको जस्तै स्वादिलो र स्वच्छ अचार चाहिएमा हामीलाई सम्झनुहोला ।
एकचोटी खाएपछी भुल्न नसक्ने स्वाद ।
अचारका प्रकारहरु
* prawn achar
* methi masala achar
* akabare chilly achar
* garlic achar
* timur ko chhop
अर्डर गर्नको लागि हामीलाई सम्पर्क गर्नुहोला ।

बत्तीस  जडिबुटी  र मसला राखेर बनाइएको स्वच्छ र ताजा सुत्केरी मसला चाहिएमा हामीलाई  सम्झनुहोस।
23/01/2021

बत्तीस जडिबुटी र मसला राखेर बनाइएको स्वच्छ र ताजा सुत्केरी मसला चाहिएमा हामीलाई सम्झनुहोस।

माघे सङ्ग्रातिको लागि तीलको लड्डु ,भुजाको लड्डु , सेल र मिठाईहरु चाहिएमा हामिलाई संझनुहोस ।
10/01/2021

माघे सङ्ग्रातिको लागि तीलको लड्डु ,भुजाको लड्डु , सेल र मिठाईहरु चाहिएमा हामिलाई संझनुहोस ।

08/11/2020

सम्पुर्णमा दिपावली २०७७ को शुभकामना साथै तिहारको लागि ताजा र स्वच्छ सेलरोटी र मिठाई चाहिएमा हामीलाई सम्पर्क राख्नु होला ।

21/10/2020

Today's delivery

21/10/2020
हजुरहरुको स्वास्थ र स्वादलाइ ध्यानमा राख्दै विभिन्न मिठाईका साथै फुरन्दाना र लप्सिको अचार पनि उपलब्द छ।
08/10/2020

हजुरहरुको स्वास्थ र स्वादलाइ ध्यानमा राख्दै विभिन्न मिठाईका साथै फुरन्दाना र लप्सिको अचार पनि उपलब्द छ।

Address

Kalanki
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779863195632

Website

Alerts

Be the first to know and let us send you an email when Aama's kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share