19/09/2026
🇳🇵 **संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को हार्दिक शुभकामना!** 🇳🇵
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबै एकजुट भएर अघि बढौं।
**जिरे खुर्सानी दरबार परिवारको तर्फबाट सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।** ❤️🇳🇵
#संविधानदिवस #राष्ट्रियदिवस #नेपाल