Street Nature

Street Nature Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Street Nature, Kathmandu.

२०८२/०७/२५ गते दिनको ३ः०० बजे नगर कार्यालय सुन्दरवस्तीमा भेला भएर कपन ह्याण्डवल ग्राउण्ड जाने क्रममा...
12/11/2025

२०८२/०७/२५ गते दिनको ३ः०० बजे
नगर कार्यालय सुन्दरवस्तीमा भेला भएर
कपन ह्याण्डवल ग्राउण्ड जाने क्रममा...

नेपाल खेलकुद महासंघको आकस्मिक विशेष भेटघाट कार्यक्रम !!नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष क. पर्शुराम बस्नेतको अध्य...
26/09/2025

नेपाल खेलकुद महासंघको आकस्मिक विशेष भेटघाट कार्यक्रम !!

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष क. पर्शुराम बस्नेतको अध्यक्षतामा महासंघको केन्द्रीय कार्यालय, काठमाडौँ बानेश्वरमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको आकस्मिक विशेष भेटघाट कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा जेन–जि आन्दोलनका क्रममा देशमा सिर्जित विषम परिस्थितिलाई संकट मोचन गर्ने उद्देश्यसहित, जस्तोसुकै कठिन घडीमा पनि देश र जनताको सेवामा समर्पित हुने अठोट गर्दै विशेष प्रदेश सहित आठै प्रदेशमा प्रदेश अध्यक्षको नेतृत्वमा १०१ सदस्यीय विशेष स्वयंसेवक परिचालन गर्ने निर्णय गरियो।

यस अवसरमा नेपाल खेलकुद महासंघ चितवन जिल्लाले ३ दिनदेखि मुङ्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएर अलपत्र परेका यात्रुहरुलाई प्रदान गरेको सेवाप्रति धन्यवाद व्यक्त गरियो। साथै, पार्टी नेतृत्वको पक्षमा र नेतृत्वको रक्षामा महासंघ सिङ्गो संगठन लाग्ने प्रतिबद्धता जाहेर गर्दै संगठनलाई जनताको सेवामा समर्पित गर्ने, आन्तरिक एकता बलियो बनाउने र नयाँ पुस्तालाई आकर्षित गर्ने अठोट पनि गरिएको छ।

जेन–जि आन्दोलनका क्रममा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, परिवारजनप्रति समवेदना र घाइतेहरुको स्वास्थ्य लाभको कामना व्यक्त गर्दै आकस्मिक विशेष भेटघाट कार्यक्रम सम्पन्न भयो।

सम्माननीय प्रधानमन्त्री ज्यूँका स्वकीय सचिव तथा नेपाल खेलकुद महासंघका उपाध्यक्ष, आत्मिय दाजु दिपेन्द्र दाहाल ज्युलाई जन्...
28/08/2025

सम्माननीय प्रधानमन्त्री ज्यूँका स्वकीय सचिव तथा नेपाल खेलकुद महासंघका उपाध्यक्ष, आत्मिय दाजु दिपेन्द्र दाहाल ज्युलाई जन्मदिनको मंगलमय शुभकामना!

नेकपा (एमाले) काठमाडौं  जिल्ला कमिटीका  अध्यक्ष  आदरणीय  कमरेड दिपक निरौला ज्यु लाई आज पर्न गएको शुभजन्मोत्सवको  औसरमा स...
24/08/2025

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष आदरणीय कमरेड दिपक निरौला ज्यु लाई आज पर्न गएको शुभजन्मोत्सवको औसरमा सामाजिक, राजनितिक लगायत सर्वपक्षिय उन्नयनको हार्दिक शुभकामना ब्यक्त गर्दछु🎈🎉

Address

Kathmandu
BUDHANILLKANTH

Telephone

+9779868507043

Website

Alerts

Be the first to know and let us send you an email when Street Nature posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Street Nature:

Share