18/01/2026
BIRTHDAY CELEBRATION
तपाईंहरुको लागि सफा, स्वच्छ, स्वादिष्ट अर्गानिक खाना खाजा र परिवारिक वातावरणमा
Central Food Cafe, Tahachal
मिठो मोमो र अन्य विभिन्न खाजाहरुको साथै राम्रो बस्ने वाटावरण को लागि सम्झनै पर्ने ठाउ Central Food Cafe, Tahachal
Our Services..
- अर्गानिक स्वादिष्ट थकाली खानाको राम्रो ब्यवस्था रहेको छ।
- लोकल कुखुरा, Fish ,खसी लगायतका मासुको परिकार हरुका साथै विभिन्न खानाखाजा पाइन्छ।
- अर्गानिक लोकल कुखुराको मासु र फापरको ढिडो पाइन्छ।
- अर्गानिक कफि साथै लस्सी पाइन्छ।
- विभिन्न कार्यक्रम गर्नको लागि Meeting हल को ब्यवस्था रहेको छ।
- Birthday,Anniversary ,सस्थागत कार्यक्रम गर्नको लागि राम्रो हल को ब्यवस्था रहेको छ ।
- Free Home Delivery को ब्यवस्था।
- स्वादिष्ट नेवारी खाजा को राम्रो ब्यवस्था रहेको छ साथै बिभिन्न सेकुवा को परिकारहरु उपलब्ध छ।
- थकाली खाना सेट माछा ,खसीको माशुको विभिन्न परिकार पाइनु को साथै विभिन्न खानाखाजा पाइन्छ।
- बस्नको लागि शान्त वातावरण सफा आरमदायी रुमको ब्यवस्था छ।
- खाजा ,खानाको राम्रो ब्यवस्था रहेको छ।
- ग्रुपमा आउनेको लागि सस्तो तथा बिशेष छुट सहित ग्रुप रूम को ब्यवस्था रहेको छ ।
- Parking को सुवीधा
र अन्य विभिन्न सेवा सुबिधाको राम्रो व्यवस्था रहेको सेन्ट्रल फूड क्याफे तथा थकालि भान्छाघर
Central Food Cafe, सेकुवा ,Tahachal