20/10/2021
"हेल्पर कूकको आबश्यकता "
चलिरहेको क्याफेको लागि राम्रो अनुभब भएको फुल टाईम काम गर्न सक्ने हेल्पर कूकको आबश्यक भएको हुनाले ईच्छुक महानुभाबले तुरुन्त सम्पर्क गर्नुहोला ।
स्थान : ठमेल
तलब सुबिधा : आपसी सहमतिमा
काम गर्ने समय : फुल टाईम
सम्पर्क फोन नम्बर :whatsapp./Viber= 9843297049 / 9851168065