16/06/2026
🏕️🌿 शहरको भीडभाडबाट टाढा, प्रकृतिको काखमा रमाउने उत्कृष्ट गन्तव्य — Mudkhu Durbar Resort 🌿🏕️
शान्त वातावरण, आकर्षक city view, स्वादिष्ट BBQ र रमाइलो tent camping सँग तपाईंको प्रत्येक पललाई विशेष बनाउने हाम्रो प्रयास ।
✨ Tent Camping को विशेष सुविधा
✨ स्वादिष्ट BBQ अनुभव
✨ मनमोहक Kathmandu City View
✨ परिवार, साथीभाइ तथा विशेष कार्यक्रमका लागि उपयुक्त
✨ शान्त, स्वच्छ र प्राकृतिक वातावरण
“प्रकृतिसँग नजिक, रातभर city lights को दृश्यसँग अविस्मरणीय अनुभव — Mudkhu Durbar Resort।” 🌌🔥
📍 आजै योजना बनाउनुहोस् र रमाइलो क्षणहरूको आनन्द लिनुहोस् ।
📞 01-5112049 / 9808485823