ZOMSA

ZOMSA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ZOMSA, Restaurant, Naxal, Kathmandu.

The title zomsa is a Tibetan name which means gathering spot.Zomsa is not just a place to have a cup of coffee and foods, Rather it is more suitable place for those who wants to spend a little time with their friends or dear ones.

२५६७ औं बुद्ध जयन्ती तथा बैशाख शुक्ल पुर्णिामा उभौली पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । २०८०-०१-२...
05/05/2023

२५६७ औं बुद्ध जयन्ती तथा बैशाख शुक्ल पुर्णिामा उभौली पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । २०८०-०१-२२

༄༄། །བོད་རྒྱལ་ལོ་ ༢༡༤༩ རབ་གནས་ཆུ་ཕོ་སྟག་ལོའི་གནམ་ལོ གསར་ཚེས་ལ་འཚམ་སའ་དྲིའི་བཀྲ་ཤིས་བདེ་ལེགས་ཞུ།बौध्द धर्मलम्बीहरू तथा शे...
21/02/2023

༄༄། །བོད་རྒྱལ་ལོ་ ༢༡༤༩ རབ་གནས་ཆུ་ཕོ་སྟག་ལོའི་གནམ་ལོ གསར་ཚེས་ལ་འཚམ་སའ་དྲིའི་བཀྲ་ཤིས་བདེ་ལེགས་ཞུ།
बौध्द धर्मलम्बीहरू तथा शेर्पा समुदायको महान चाड तथा नया बर्ष "२१५०औ "छु मो ह्यो लो" ग्याल्पो लोसारको पवन अवसरमा देश बिदेशमा रहनु भएका सम्पुर्ण आमा बुबा, दाजु भाई, ईष्ट मित्र तथा दिदि बहिनीहरूमा यहाँहरूको सु-स्वास्थ, सुख शान्ति, दिर्घायु, समृध्दि एव उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ।
टासी देलेक!!!

२८५९ औं सोनाम ल्होछारको पावन अवसरमा सम्पूर्ण नेपालीहरू दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
22/01/2023

२८५९ औं सोनाम ल्होछारको पावन अवसरमा सम्पूर्ण नेपालीहरू दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

13/02/2022

We are officially OPEN .

21/06/2021

We are Open for TAKE AWAY.

30/12/2020

तमु ल्योसार, उधौली पर्व र योमरी पुन्हीको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना ।

नया वर्ष नेपाल सम्वत् ११४१ को शुभकामना !!न्हूदँया नेपाल सम्वत् ११४१ या लसताय भिन्तुना !
15/11/2020

नया वर्ष नेपाल सम्वत् ११४१ को शुभकामना !!
न्हूदँया नेपाल सम्वत् ११४१ या लसताय भिन्तुना !

  family wishes  Happy Dashain To all. #
22/10/2020

family wishes Happy Dashain To all. #

खुम्बु पासाङ ल्हमू गाउंपालिक वडा ४ मा अवस्थीत तेङबोचे गोम्वाका प्रमुख अवतारी लामा श्रद्देय परम पूज्यनीय चवी लामा ङवाङ ते...
10/10/2020

खुम्बु पासाङ ल्हमू गाउंपालिक वडा ४ मा अवस्थीत तेङबोचे गोम्वाका प्रमुख अवतारी लामा श्रद्देय परम पूज्यनीय चवी लामा ङवाङ तेन्जीङ जाङवु (तेङबोचे रिन्पोछे ) महापरिनिर्वाण प्राप्त गर्नू भएकाले उहां प्रति श्रध्दा सुमन अर्पन गर्दै सम्पुर्ण प्राणीजगतको हितको निम्ति उहांको चाँडो पुनर्जन्मको प्रार्थना गर्दछौं ।

झोम्सा परिवार
नक्साल

 #बिश्वकर्म पुजाको शुभकामना ! #
17/09/2020

#बिश्वकर्म पुजाको शुभकामना ! #

13/09/2020
ईन्द्र जात्राको शुभकामना ।
01/09/2020

ईन्द्र जात्राको शुभकामना ।

Address

Naxal
Kathmandu
44600

Telephone

+9779808704509

Website

Alerts

Be the first to know and let us send you an email when ZOMSA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ZOMSA:

Share

Category