27/08/2026
आजको विपत्तिमा आफ्नो घर, परिवार र आफन्त गुमाउने पीडामा रहेका परिवारहरू सम्झिँदा मन भारी हुन्छ। यस्तो बेला हामीले धेरै ठूलो कुरा गर्न नसके पनि, आफूले सकेको सानो सहयोगले कसैको जीवनमा थोरै भए पनि आशा थप्न सक्छ.
मैल आफ्नो तर्फबाट मैले सकेको सहयोग गरेको छु।
सहयोग गर्न चाहनुहुन्छ भने सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरौँ।
एकजुट भएर विपत्तिमा परेका परिवारहरूको साथ बनौँ🇳🇵