Shankar ukheda

Shankar ukheda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shankar ukheda, Restaurant, Kathmandu.

अर्गानिक बस्तु❤️
02/08/2023

अर्गानिक बस्तु❤️

मान्छे बिचको सम्बन्ध पनि गरिबको कपडा जस्तै बनोस् जतिपटक फाटेपनी सिलाउदै मिलाउदै लाउदै गरेझैँ जोड्न पाइयोस् तर यो मन न पर...
02/08/2023

मान्छे बिचको सम्बन्ध पनि गरिबको कपडा जस्तै बनोस् जतिपटक फाटेपनी सिलाउदै मिलाउदै लाउदै गरेझैँ जोड्न पाइयोस् तर यो मन न पर्यो एक पटक टुटेपछी जोड्न बहुत मुस्किल ।🙏

अाजका साझा ग्यालरि हरु
04/06/2023

अाजका साझा ग्यालरि हरु

28/05/2023
07/04/2023

टोपबहादुर र रामबहादुर एमालेमा जानुको कारण त यस्तो पो रहेछ ।

स्कुटर दुर्घटना मा अभिभावक गुमाउदा  परिवार को बिचल्ली रोजगारीको शिलशिलामा भारतमा रहदै आएका बाजुरा जिल्ला बडिमालिका नगरपा...
04/02/2023

स्कुटर दुर्घटना मा अभिभावक गुमाउदा परिवार को बिचल्ली

रोजगारीको शिलशिलामा भारतमा रहदै आएका बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नम्बर ४ का दल बहादुर उखेडाको २७ बर्षको उमेरमा स्कुटर दुर्घटनाबाट मृत्यु भएपछी उनको परिवार बेसाहारा बनेको छ । बिगत ४ बर्ष देखि भारतको दिल्लीमा रहेको पिजी कम्पनी मा काम गरी बाजुरामा रहेको परिवार लाई जेनतेन पाल्दै गरेका उनको २०७९ पुस २७ गते दिल्लीको रोहीनी पुलिस ठाना नजिक स्कुटर दुर्घटना हुँदा घाइते भई उपचारका क्रम मा अस्पताल मा सोही दिन मृत्यु भएको थियो । उनको मृत्यु पछी उनकै कमाइको भरमा बाँचिरहेको श्रीमती र ३ जना छोराछोरी सहितको परिवार बिचल्ली मा परेको छ । पहिले बाटै पारिवारिक अवस्था नाजुक भएका उनीहरूको अभिभावक नै गुमेपछी भने दैनिकी झन गम्भीर बन्दै गएको छ ।

उनिहरू संग भएको रकम पनि क्रिया खर्च मा सकियो ।अब दैनिक छाक टार्न पनि मुस्किल छ , बच्चाहरूको पढने उमेर हो तर पढाइ त परको कुरा एकसरो लुगासमेत पाउने अबस्था छैन उनका नजिकका आफन्त संकर उखेडा ले बताए । एकातिर कलिलो उमेर मै श्रीमान गुमाउदाको पिडा, अर्कोतिर छोराछोरीको लालनपालन एकदमै गाह्रो अवस्थामा मृतकी श्रीमती बाँचिरहेकी छिन उनले थप्दै भने ।

त्यसैले उनीहरूको सहयोग र उद्धार का लागि स्थानीय निकाय , सहयोगी मन ,कुनै संघसंस्था वा सरकार बाट पहल कदमी भएमा एउटा बिपन्न असहाय परिवार को उद्दार हुने थियो भन्दै शंकरले सबै सरोकारवाला निकायलाई आग्रह र आह्वान समेत गरेका छन । उक्त परिवारको छिटो उद्धार हुन नसके बेसहारा महिला र बालबच्चाको विचल्ली हुने अवस्था रहेको समेत उनले बताए।

सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख हरिप्रसाद पौडेल कार्यकक्षमै सुतिरहेकाे अवस्थामा फेला परेका छन् ...
29/01/2023

सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख हरिप्रसाद पौडेल कार्यकक्षमै सुतिरहेकाे अवस्थामा फेला परेका छन् ।
तस्वीर सामाजिक संजालबाट

Address

Kathmandu

Telephone

+9779848321657

Website

Alerts

Be the first to know and let us send you an email when Shankar ukheda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shankar ukheda:

Share

Category